Kantipur

६ श्रावण २०८३, बुधबार
दीपेन्द्र शाक्य

दीपेन्द्र शाक्य

दीपेन्द्र शाक्यका लेखहरु :

योगमाया आयुर्वेद विश्वविद्यालयको पठनपाठन वैशाख १९ देखि ठप्प

राजनीतिक तथा प्रशासनिक अन्योलका कारण संखुवासभाको खाँदबारीस्थित विश्वविद्यालयमा पठनपाठन वैशाख १९ यता बन्द हुँदा विद्यार्थी अन्योलमा छन्।

4 MINS READ
Teaching at Yogmaya Ayurveda University has been halted since Baisakh 19

संखुवासभा जिल्ला अस्पतालमा दूरबिन विधिबाट पित्तथैलीको सफल शल्यक्रिया

अस्पतालका अनुसार शुक्रबार गरिएको यो शल्यक्रिया जिल्ला अस्पतालमा दूरबिन विधिबाट गरिएको दोस्रो केस भए पनि पत्थरीको आकारका हिसाबले निकै जटिल थियो।

2 MINS READ
Successful gallbladder surgery using a telescopic method at Sankhuwasabha District Hospital

सिलिचोङमा पहिरोले दुई विद्यालयसहित ३७ घरमा उच्च जोखिम

जिल्ला सुरक्षा समितिले जोखिमग्रस्त बस्ती, विद्यालय, स्वास्थ्यचौकी र पूर्वाधार निरीक्षण गरी तत्काल राहत, पुनर्वास र विद्युत् सेवा पुनः सञ्चालनमा जोड दिएको छ।

3 MINS READ
Landslide in Silichong poses high risk to 37 homes, including two schools

पहिरोले सिलिचोङका ७ परिवार विस्थापित, विद्यालय बन्द

शनिबार रातिदेखिको निरन्तर वर्षासँगै आएको पहिरोले बस्तीमाथिको जमिन चिरा परेपछि स्थानीयलाई प्रहरी र गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको हो ।

3 MINS READ
Landslide displaces 7 families in Silichong, school closed

खाँदबारीबाट सुरु भयो सगरमाथा वृक्षारोपण महाअभियान, हरियाली भविष्य निर्माणमा सबैलाई जुट्न आह्वान

सरकारले घोषणा गरेको सगरमाथा वृक्षारोपण महाअभियान तथा राष्ट्रिय वृक्षारोपण दिवस आइतबारदेखि संखुवासभाको सदरमुकाम खाँदबारीबाट औपचारिक रूपमा सुरु गरिएको छ ।

3 MINS READ
Everest tree plantation campaign begins from Khandbari, calls on everyone to join hands in building a greener future

पहिरोले थुनियो खाँदबारी–किमाथाङ्का सडक

उत्तर–दक्षिण कोशी सडक आयोजनाअन्तर्गत भोटखोला गाउँपालिका–३ स्याबुङ क्षेत्रमा पहिरो खस्दा छोङराङ आसपास सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

2 MINS READ
Landslide blocks Khandbari-Kimathanka road

कारागारभित्रै दुई कैदीको हत्या घटनामा सात प्रहरीसहित १५ जनालाई जन्मकैद

जिल्ला अदालत संखुवासभाले कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा संलग्न सात प्रहरीसहित १५ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

1 MIN READ
15 people, including seven police officers, sentenced to life imprisonment for murder of two inmates inside prison

सुत्केरीको पेटमा 'टालो' छुटेको घटनाका पीडितद्वारा क्षतिपूर्ति र कारबाहीको माग

जिल्ला अस्पताल खाँदबारीका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. सन्तोष देवले घटनाप्रति दुःख व्यक्त गर्दै उपचारकै क्रममा रक्तश्राव नियन्त्रण गर्न कपडा प्रयोग गरिएको स्वीकार गरेका छन्।

2 MINS READ
Victims of 'talon' left in pregnant woman's stomach demand compensation and action

पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई ५ दिने स्पष्टीकरण

पूर्वआमन्त्रित केन्द्रीय सदस्य दीपक खड्कासहित संखुवासभाका तीनजना नेतामाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।

2 MINS READ
5-day clarification to 3 leaders including former minister Deepak Khadka

किमाथांकामा तीन दिनदेखि टेलिकमको फोरजी सेवा अवरुद्ध

किमाथांकामा नेपाल टेलिकमको फोरजी सेवा अवरुद्ध हुँदा स्थानीयले आफन्तसँग सम्पर्क, व्यवसाय र सूचनामा समस्या भोगिरहेका छन्।

1 MIN READ
Telecom's 4G service disrupted in Kimathanka for three days
Link copied successfully