लामो समय विवादमा अल्झिएको यो नाटकले 'शक्तिको उन्मादले लुसिफर' बन्नेहरूलाई व्यंग्य गर्छ ।
असार १, २०८३
विशिष्ट शैलीको कपाल कै कारण पनि साेसल साइटमा बढि चर्चित ओलिभरले ‘लाइफ गोज अन’, ‘मिस यु’ र ‘एलियन ब्वाय’ जस्ता हिट गीतहरू दिईसकेका छन् ।
जेष्ठ ३१, २०८३
२०८२ सालमा रिलिज भएका ५७ फिल्ममध्ये ४ ले मात्र १० करोडमाथिको व्यापार गरेका थिए । ३७ फिल्मले त १ करोडभन्दा कमको व्यापार गरेका थिए ।
जेष्ठ ३०, २०८३
एकलव्यहरुले अब न त पुस्तकमा न समाजमा, कतै पनि जातीय विभेद सहिरहन नपर्ने समाज, सवाल र संवादको पक्षमा नाटक उभिन्छ । नाटकले पौराणिक विचार समाएका रुढीवादी परम्परा पक्रनेहरुमाथि बेजोड ब्यंग्य गर्छ ।
जेष्ठ २९, २०८३
सरकारको तीन महिने वैदेशिक भ्रमणसम्बन्धी नीतिगत व्यवस्थाका कारण अन्तिम घडीमा बोर्डका प्रतिनिधि कान्स पुग्न सकेनन् ।
जेष्ठ २८, २०८३
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल भन्छन् : देशलाई सधैँ कति सगरमाथाले मात्रै चिनाइरहने ? सगरमाथाभन्दा अग्ला कलाकारहरू यहाँ हुनुहुन्छ । भगवान गौतम बुद्धको नामबाट मात्रै कति जोगिइरहने ?
जेष्ठ २७, २०८३
सम्मान समारोहमा कान्स फिल्म फेस्टिभलमा पुरस्कृत चलचित्र ‘इलिफेन्ट्स इन द फग’को समूहलाई दुई लाख ५० हजार रुपैयाँ राशिसहित सम्मान गरिएको थियो ।
गायिका मीरा राणा, संगीतकार सीके रसाइली, दीपक थापा र पवन मैनालीलाई प्रतिष्ठानले सम्मान गरेको हो ।
जेष्ठ २५, २०८३
यसै नाटकबाट मन्टेलो र मेटकाफले उत्कृष्ट (नाटकतर्फ) निर्देशन र अभिनेत्रीको अवार्ड जिते ।
जेष्ठ २४, २०८३
फ्यानसँग प्रत्यक्ष संवाद गर्न, आफ्नो कामको प्रचार गर्न र डिजिटल पुस्तासँग जोडिन टिकटक कलाकारहरूका लागि प्रमुख माध्यम बन्दै गएको छ ।
‘लभ सेन्सेसन’ सार्वजनिक भएको भोलीपल्टै ५ जूनमा बेलायतको ‘आईट्युन्स टप सङ्स चार्ट’मा शीर्ष स्थानमा आएको थियो ।
जेष्ठ २३, २०८३
हरर फिल्म भनिएपनि ‘अब्सेसन’ मा सबै डरलाग्दा दृश्य मात्र छैन, बरु अहिलेको जेन–पुस्ताबीच हुने सम्बन्धहरू र ‘म्यानोस्फियर’ का महिलाद्वेषी विचार र भावनामाथि कडा व्यंग्य गर्छ । दर्शकमा एकसाथ डर र हाँसो पैदा हुन्छ ।
जेष्ठ २२, २०८३
द हिन्दुमा संगीतादेवि डुन्डुले ‘पेड्डी’ लाई ‘१८९ मिनेट लामो एक भद्रगोल र कमजोर लेखन भएको फिल्म’ भनी आलोचना गरेकी छन् ।
जेष्ठ २१, २०८३
उनले बेंग्लूरुकी ४८ वर्षिया गौरी स्प्राट्टसँग ५ जुलाईमा विवाह गर्न लागेका हुन् ।
जेष्ठ २०, २०८३
त्रिवेणी राई निर्देशित यो फिल्ममा महिलाका फरक स्वरूप र कथा समेटिएका छन् ।
त्रिवेणी राई निर्देशित फिल्म ‘सेप अफ मोमो’ मा कलाकार गौमाया, पशुपति र जानकीले महिला अस्तित्व र सामाजिक यथार्थलाई चुनौती दिने कथामा अभिनय गरेका छन् ।
जेष्ठ १९, २०८३
पितृसत्ता र जातीय विभेदलाई भत्काउँदै र्याप गाउने डिमृती भन्छिन् : अहिले महिलाहरूले के-के गरिसके, मैले र्याप हान्दा छक्क पर्ने ? कोही महिलाले र्याप हान्दै नहान्या जस्तो !
सुस्मितासँगको आफ्नो सम्बन्धका बारेमा मोदीले चार वर्षपछि अहिले बल्ल मुख खोलेका छन् । मुख मात्रै खोलेनन्, सुस्मितालाई लाग्दै आएको ‘गोल्ड डिगर’ को धब्बालाई पनि मेटाउने प्रयास गरेका छन् ।
जेष्ठ १८, २०८३
आन्तरिक विवादका कारण रोकिएको नाटक निर्माता जनकलाले निर्देशक सहलेशलाई बर्खास्त गरेपछि पुनः प्रदर्शन हुने भएको छ ।
अमेरिकामा अहिले ‘ब्याकरूम्स’ र ‘अब्सेसन’ बक्सअफिसमा सर्वाधिक व्यापार गर्नेको सूचीमा पहिलो र दोस्रो नम्बरमा छन् । १० लाख डलरसम्ममा बनाइएको ‘अब्सेसन’ले दुई सातामा १५ करोड कमाएको छ भने १ कराेड बजेटको ‘ब्याकरूम्स’ ले ३ दिन नहुँदै १२ कराेड डलर उठाइसकेकाे छ ।
काठमाडौं अन्तर्राष्ट्रिय पर्वत चलचित्र महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन भएका थिए । महोत्सवमा विभिन्न विधामा उत्कृष्ट चलचित्रलाई नगद पुरस्कार प्रदान गरियो।
जेष्ठ १७, २०८३
‘ट्रुथ सोसल’ मा कलाकारलाई व्यंग गर्दै ट्रम्पले लेखेका छन्, ‘अत्यधिक पारिश्रमिक लिने त्यस्ता दुई कौडीका कलाकारको सट्टामा बरु इतिहासकै सर्वकालीन महान ‘द गोट’ राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै ल्याउँ की भन्ने सोच्दैछु ।’
जेष्ठ १६, २०८३
‘काजी’ फिल्ममा विपिन कार्कीले विवाहित पुरुषको भूमिका निर्वाह गरेका छन्, जसको आफ्नी श्रीमतीप्रतिको प्रेम वास्तविक जीवनसँग मेल खान्छ ।
यो फिल्मको मुख्य समस्या नै ‘समस्या’ नहुनु हो । प्रमुख पात्रले सामना गर्ने द्वन्द्व कमजोर छ । फिल्ममा प्रमुख पात्र जति धेरै समस्यामा जकडिंदै जान्छन् र त्यसबाट पार पाउन के कस्ता सामना गर्छन्, त्यसमै दर्शकको ध्यान अडिन्छ । तर, ‘मितज्यू’मा मुख्य पात्रले समस्याको खासै सामना गर्न पर्दैन, परेपनि क्षणभरमै हल भइहाल्छ ।
जेष्ठ १५, २०८३
यसअघि बजेटमा निरन्तर दोहोरिँदै आएको काभ्रेको साँगामा निर्माणाधीन चलचित्र छायांकन स्टुडियो र दोलखा फिल्म सिटीलाई भने यो बजेटले समेटेको देखिन्न ।
संगीत, कला तथा साहित्यसम्बन्धि अध्ययनलाई देशैभर प्रवर्द्धन गर्ने
कार्यक्रमको आयोजक ‘फ्रीडम २५०’ मा राष्ट्रपति डोनाल्ड ट्रम्पको आबद्धता पाइएपछि कार्यक्रम राष्ट्रका लागि निष्पक्ष नभई राजनीतिक पक्षधरता देखिएको भन्दै योङ एमसी, मोरिस डे, द कमोडोर्स र मार्टिना म्याकब्राइड जस्ता चर्चित कलाकारहरूले आफूहरू सहभागी नहुने जनाएका छन् ।
जेष्ठ १४, २०८३
त्रिवेनी राईको ‘शेप अफ मोमो’ नेपाल प्रिमियरसँगै संस्कृति मन्त्री पौडेलले उद्घाटन गरेका महोत्सवमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन हुँदैछन् ।
जेष्ठ १३, २०८३
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले पेस गरेको 'चलचित्र विधेयक २०८२' माथि विचार राख्दै सांसद जगदीश खरेलले फिल्ममाथि हुने प्रि-सेन्सरलाई हटाउनुपर्ने माग राखे ।
प्रतिष्ठित फिल्म महोत्सव कान्समा छनोट भई दुई अवार्ड जित्ने यो पहिलो नेपाली फिल्म स्वेदशी दर्शकलाई देखाउन उत्साहित छन् निर्देशक अविनाश विक्रम शाह । भन्छन्, 'यति धेरै फिडब्याक पाइरहेको छु । मलाई लाग्छ दर्शकले फिल्म मन पराइदिनुहुनेछ ।'