Kantipur

१४ असार २०८३, आइतबार
रीना मोक्तान

रीना मोक्तान

मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

रीना मोक्तानका लेखहरु :

मिस नेपाल २०२६ को ताजका लागि २४ प्रतिस्पर्धी

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा अन्तिम २४ प्रतिस्पर्धीलाई प्रतियोगी नम्बर प्रदान गरिएको हो ।

2 MINS READ
24 contestants for the Miss Nepal 2026 crown

‘द टेस्ट अफ सेलरोटी’ : जेन–जी आन्दोलनदेखि जनयुद्धसम्मको पीडाको यात्रा

कौसीमा मञ्चन भइरहेको नाटक 'द टेस्ट अफ सेलरोटी' असार २८ सम्म चल्नेछ ।

7 MINS READ
‘The Taste of Celeroti’: A Journey of Pain from the Gen-G Movement to the People’s War

विदेशी फिल्मकर्मीको ‘भ्यू फाइन्डर’ बाट देखिएको नेपाली समाज

अष्ट्रेलियन फिल्मकर्मी कलनी ग्याकनको ‘सपनाको आवाज’ले विदेशिनु पर्ने नेपालीको बाध्यता, ‘यस्तै रैछ’ ले प्रेमिकाको होस फर्काउन प्रेमीले गरेको संघर्ष र 'फ्यामिली म्यान' ले परिवारको मुख्य सदस्य हराउँदाको पीडा र फर्केर आउँदाको पारिवारिक असामञ्जस्यतालाई दर्शाएको छ ।

8 MINS READ
Nepali society seen through the 'viewfinder' of foreign filmmakers

‘लुसिफर राइजिङ’ : सत्ताको अंहकार र उन्मादमाथि व्यंग्य

लामो समय विवादमा अल्झिएको यो नाटकले 'शक्तिको उन्मादले लुसिफर' बन्नेहरूलाई व्यंग्य गर्छ ।

6 MINS READ
'Lucifer Rising': A satire on the arrogance and madness of power

नाटक ‘महाभारत’, जात व्यवस्थामाथिको मन्थन ! 

एकलव्यहरुले अब न त पुस्तकमा न समाजमा, कतै पनि जातीय विभेद सहिरहन नपर्ने समाज, सवाल र संवादको पक्षमा नाटक उभिन्छ । नाटकले पौराणिक विचार समाएका रुढीवादी परम्परा पक्रनेहरुमाथि बेजोड ब्यंग्य गर्छ ।

6 MINS READ
The play 'Mahabharata', a debate on the caste system!

कान्सको नेपाल स्टल विवादमाथि हेल्लो सरकारमा उजुरी

सरकारको तीन महिने वैदेशिक भ्रमणसम्बन्धी नीतिगत व्यवस्थाका कारण अन्तिम घडीमा बोर्डका प्रतिनिधि कान्स पुग्न सकेनन् ।

6 MINS READ
Complaint filed with Hello Government over Nepal stall controversy at Cannes

प्राइस अफ बिङ भिजिबल : महिलाको स्वर उठ्दा समाज डराउँछ

निर्भीक महिलालाई सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारले मानसिक असर पुर्याइरहेको भन्दै कानुनी उपचार कमजोर रहेको छलफलमा जोड दिइयो ।

7 MINS READ
The Price of Being Visible: Society is afraid when women's voices are raised

अभिनयको तलतल मेट्न टिकटकतिर कलाकार

फ्यानसँग प्रत्यक्ष संवाद गर्न, आफ्नो कामको प्रचार गर्न र डिजिटल पुस्तासँग जोडिन टिकटक कलाकारहरूका लागि प्रमुख माध्यम बन्दै गएको छ ।

9 MINS READ
Actors turn to TikTok to erase the flaws of acting

मोमोजस्तै स्वादिलो ‘सेप अफ मोमो’

त्रिवेणी राई निर्देशित यो फिल्ममा महिलाका फरक स्वरूप र कथा समेटिएका छन् ।

7 MINS READ
'Shape of Momo' tastes like Momo

डिमृती : दसमा दस

पितृसत्ता र जातीय विभेदलाई भत्काउँदै र्‍याप गाउने डिमृती भन्छिन् : अहिले महिलाहरूले के-के गरिसके, मैले र्‍याप हान्दा छक्क पर्ने ? कोही महिलाले र्‍याप हान्दै नहान्या जस्तो !

12 MINS READ
Dimriti: Ten out of ten
Link copied successfully