धानको बीउ आयातमा अर्बौं बाहिरियो, ओझेलमा स्वदेशी बीउ
धानको बीउमा ६ वर्षमै ७ अर्ब रुपैयाँभन्दा बढी बाहिरिइसकेको छ तर स्वदेशी धानका जात प्रवर्द्धन र संरक्षणमा अपेक्षित सफलता मिल्न सकेन
राहदानी छपाइ अनियमितता प्रकरण : तत्कालीन महानिर्देशक अर्यालसहितलाई धरौटीमा छाड्न आदेश
विशेष अदालतले राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसँग ५ लाख रुपैयाँ, निर्देशक सुनिलकुमार केसीसँग ४ लाख धरौटी माग गरेको छ ।
विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन
सरकारको सय बुँदे कार्यसूचीमा ६० दिनभित्र विद्यार्थी संगठनको संरचना हटाउने र ९० दिनभित्र विद्यार्थी काउन्सिल/भ्याइस अफ स्डुटेड संयन्त्र विकास गर्ने उल्लेख थियो ।
१४ वर्षीया सुशीलता : बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्वमा
दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाब खेपेकी सुशीलता भन्छिन्- 'मेरो पहिलो लक्ष्य गाउँमा बालविवाह रोक्नु नै हो ।'
फिल्मी उडानमा आकाश-सजनको जुगलबन्दी
‘बेहुली फ्रम मेघौली’को कथा संसारबाट फिल्मी क्षेत्रमा बलियो पदार्पण गरेका आकाश बराल र सजन काफ्लेको विश्वास छ- इमानदारपूर्वक भनिएका कथालाई दर्शकले जरुर अनुमोदन गर्छन् ।
विचार
आलीदेखि थालीसम्म कृषि यात्रा
धान दिवस : उत्पादन वृद्धि, किसानको समृद्धि
दलितमाथि हुने सभ्य विभेदको फैलावट
राष्ट्रिय सभा अध्यक्ष नै पदेन उपराष्ट्रपति
रामेछापमा एकल विन्दु सेवा केन्द्र, उद्योगसम्बन्धी सेवा अब एउटै छानामुनि
बागमती प्रदेश उद्योगमन्त्री विन्दु श्रेष्ठले आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै उद्योग तथा वाणिज्य कार्यालयलाई एकल विन्दु सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताइन् ।
धनकुटाबाट एकैदिन ७९५ किलो गाँजा बरामद
ट्रक र मोटरसाइकलसहित दुई जना पक्राउ
फूलवासा खोला पुरेर प्लटिङ !
२०२२ सालको नक्साअनुसार ६० फिट चौडा बहाव रहेको फूलवासा खोला अहिले प्लटिङ र अतिक्रमणका कारण धार परिवर्तन भई संकटमा परेको स्थानीयको गुनासो छ ।

बेंसीसहर–चामे सडक २ रात बन्द हुने
जल तथा मौसम विज्ञान विभागले २ दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि बेँसीसहर-चामे सडकमा रातको समय आवागमन बन्द गरिएको हो ।
फूलवासा खोला पुरेर प्लटिङ !
२०२२ सालको नक्साअनुसार ६० फिट चौडा बहाव रहेको फूलवासा खोला अहिले प्लटिङ र अतिक्रमणका कारण धार परिवर्तन भई संकटमा परेको स्थानीयको गुनासो छ ।
कोशीका स्वकीय सचिवहरूले असोजदेखि रोकिएको पारिश्रमिक पाउँदै
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा भुक्तानी गर्ने निर्णय गरेको हो ।
उदयपुरमा हात्ती आतंक : १३ परिवार प्रभावित, १६ लाख बढीको क्षति
चौदण्डीगढी नगरपालिका क्षेत्रमा हात्तीले १३ परिवारका घर, अन्नबाली तथा सम्पत्तिमा नोक्सानी पुर्याउँदै करिब १६ लाख २० हजार रुपैयाँ बराबरको क्षति पुर्याएको छ ।

धनकुटाबाट एकैदिन ७९५ किलो गाँजा बरामद
ट्रक र मोटरसाइकलसहित दुई जना पक्राउ
सामान्य वर्षामै सप्तरीमा भासियो हुलाकी सडक
सप्तरीको विष्णुपुर गाउँपालिका–१ मा सामान्य वर्षाले सडक भासिँदा पुलछेउबाट सवारी आवागमनमा थप समस्या देखिएको छ ।
वीरगन्जका सफाइकर्मीको आन्दोलन टुंगियो, नियमित काममा फर्किए
आन्दोलनरत श्रमिक र सरसफाइको जिम्मा पाएको ठेकेदार कम्पनीबीच महानगरपालिकाको पहलमा भएको वार्तापछि श्रमिक काममा फर्किएका हुन्।
सशस्त्र प्रहरीद्वारा २३ लाख बराबरका भन्सार छलीका सामग्री बरामद
सशस्त्र प्रहरी बलले पर्साका विभिन्न नाकाबाट कपडा, किराना, मदिरा, फलफूललगायत २३ लाख ९ हजार रुपैयाँभन्दा बढीको सामान र सवारी साधन बरामद गरेको हो ।

३ महिनादेखि बन्धक बनाइएकी भारतीय किशोरी वीरगन्जबाट उद्धार
भारतको बिहार राज्यको मोतिहारीकी १५ वर्षीया किशोरीलाई सोमबार बिहान पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढवास्थित एक घरबाट उद्धार गरिएको छ।
खडेरीको मारमा रामेछापका किसान, असार १५ सम्म २० प्रतिशत खेतमा रोपाइँ
असार १५ मा धान दिवस मनाइए पनि रामेछापका किसान वर्षाको प्रतीक्षामा चिन्तित छन्, रोपाइँ सुस्त भएपछि उत्पादनमा असर पर्ने देखिएको छ।
भुक्तानी समयमै हुन थालेपछि मनहरीमा बढ्यो दुधको उत्पादन
मनहरी गाउँपालिकाका नौ वटै वडाका ६ दुग्ध सहकारीमा १ हजार ४ सय भन्दा बढी दुग्ध उत्पादक किसान आबद्ध छन् ।
बागमतीमा साढे ३ प्रतिशत मात्रै रोपाइँ
गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ अत्यन्त सुस्त बनेको छ, वर्षा नहुँदा किसानले धानको ब्याडसमेत जोगाउन मुस्किल परिरहेको छ।

रामेछापमा एकल विन्दु सेवा केन्द्र, उद्योगसम्बन्धी सेवा अब एउटै छानामुनि
बागमती प्रदेश उद्योगमन्त्री विन्दु श्रेष्ठले आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै उद्योग तथा वाणिज्य कार्यालयलाई एकल विन्दु सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताइन् ।
मध्य असारमा मनाङको हुम्डे नजिकै ङोरोडाँडामा डढेलो
डढेलोले साढे २ रोपनी वन क्षेत्र प्रभावित बनाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले जनाएको छ ।
गाउँका स्वास्थ्य संस्थामा थपियो फिजियोथेरापी सेवा
वडाबासीको सक्रियता र विभिन्न दाताको सहयोगमा फिजियोथेरापी सेवा गाउँमै सुरु भएपछि बिरामीले सजिलै उपचार पाउन थालेका छन्।
रक्तसंचार केन्द्रमा उपकरण जुट्दा धवलागिरि अस्पतालको शल्यक्रिया सेवा सहज
विदेशमा बस्ने बागलुङका युवाको आर्थिक सहयोगले जेनेरेटर, उपकरण र सेतो रगत उत्पादनका मेसिन थपिँदा अस्पतालको शल्यक्रिया र आकस्मिक उपचारमा सुधार आएको छ।

बेंसीसहर–चामे सडक २ रात बन्द हुने
जल तथा मौसम विज्ञान विभागले २ दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि बेँसीसहर-चामे सडकमा रातको समय आवागमन बन्द गरिएको हो ।
सुस्ताको समस्या सम्बोधन गर्न सुस्ता बचाउ अभियन्ताको आग्रह
सीमा सुरक्षा, सुस्तावासीको नागरिकता तथा सीमा क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न प्रभावकारी कूटनीतिक पहलको माग गरेका हुन् ।
सिँचाइ अभावले पाल्पामा रोपाइँ ढिला
पाल्पाका किसान सिँचाइ अभाव, गुणस्तरीय बीउ र रासायनिक मल नपाउँदा रोपाइँमा कठिनाइ भोगिरहेको गुनासाे गर्छन् ।
लुम्बिनी प्रदेशमा मध्य आसरसम्म २० प्रतिशत मात्रै रोपाइँ
सिंचाइ अभावले किसान पीडामा, स्थानीय र प्रदेश सरकार भने किसानको खेतमै पुगेर रोपाइ दिवस मनाउँदै

लुम्बिनीमा थारू समुदायको परम्परा संरक्षणका लागि विधेयक
विधेयकले थारू समुदायका परम्परागत चाडपर्व, वेशभूषा, भाषा, र सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा सहयोग पुग्ने
सुलिगाड खोलाबाट निकालियो अड्किएको शव
प्रहरीका अनुसार असार ६ गतेदेखि हराइरहेका सुर्खेत जिल्ला बराहताल गाउँपालिका-६ का ४५ वर्षीय विष्णु विकको शव भेटिएको हो ।
खडेरीले मुहान सुक्दा खानेपानी अभाव
लामो समयदेखिको खडेरीले मुहान सुक्दा महिलाहरु घण्टौँ हिँडेर पानी ल्याउन खोला धाउन बाध्य भएका छन्।
सुलिगाड खोलामा रहेको शव निकाल्न सकिएन
आइतबार सदरमुकाम दुनैबाट घटनास्थलतर्फ पुगेको नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले निरन्तर प्रयास गर्दा पनि शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ ।

असार दोस्रो सातासम्म सल्यानमा ४५ प्रतिशत रोपाइँ
खडेरीका कारण खोलामा पानी कम हुँदा किसानले खेत जोतेर ठिक्क पारे पनि रोपाइँ गर्न सकेका छैनन् ।
सुदूरपश्चिममा सत्ता साझेदार दलबीच मतभेद, बजेटमाथि छलफल अनिश्चित
सुदूरपश्चिममा बजेट संशोधन माग गर्दै एमालेले असन्तुष्टि जनाएपछि बजेट छलफल मात्र होइन, सरकारको स्थायित्वमा समेत प्रश्न खडा भएको छ ।
बैतडीमा सवा तीन लाखको अबैध बिंडी बरामद
दशरथचन्द नगरपालिका–६ दानीबगरमा भारतबाट भन्सार छली गरी ल्याएको ३ लाख २३ हजार २ सय मूल्य बराबरको बिंडी प्रहरीले बरामद गरेको हो ।
आन्तरिक पर्यटकलाई नयाँ गन्तव्य बन्यो कर्णालीको झोलुंगे पुल
कैलाली र बर्दिया जोड्ने दौलतपुरस्थित कर्णाली नदीमा पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो बढेको छ ।

खडेरीको असर : बैतडामा सुक्यो हाते नल
बैतडा टोलमा अहिले दुईचार वटा हाते नलमा मात्रै पानी आइरहेको छ । ती पनि केही होचो भूभागमा परेकाले । स्थानीयका अनुसार नजिकै खोला रहे पनि लामो समयदेखिको खडेरीका कारण सुकेको छ ।
Featured Stories
वायुसेवा कम्पनीलाई पर्यटन मन्त्रालयको प्रश्न– मर्जरमा जाने हो ?
वायुसेवा कम्पनीहरूको लागत बढ्दै, नाफा घट्दै जाँदा सरकार र विज्ञहरूले मर्जर तथा संरचनात्मक सुधारलाई समाधानको विकल्पको रूपमा उठाएका छन् ।
विष्णु पौडेललाई न्यायिक हिरासतमा राख्न ३ दिन म्याद थप
सम्पत्ति शुद्धीकरणका कसुरमा अनुसन्धानका लागि पौडेल पौडेल असार ८ मा सुर्खेतबाट पक्राउ परेका थिए
सुदूरपश्चिम स्पोर्ट्स अवार्डलाई लगातार चौथो वर्ष एसपीएको साथ
अब सुदूरपश्चिम स्पोर्ट्स अवार्डको नाम एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड रहने
फिल्मी उडानमा आकाश-सजनको जुगलबन्दी
‘बेहुली फ्रम मेघौली’को कथा संसारबाट फिल्मी क्षेत्रमा बलियो पदार्पण गरेका आकाश बराल र सजन काफ्लेको विश्वास छ- इमानदारपूर्वक भनिएका कथालाई दर्शकले जरुर अनुमोदन गर्छन् ।
कागका कारण काठमाडौंमा बर्डफ्लु फैलियो : पशु सेवा विभाग
पशु सेवा विभागका अनुसार काठमाडौं उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ । अहिले देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको संक्रमण देखिएको छ ।
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ३६ सर्वसाधारणको मृत्यु
घटनामा १ सय ६० जनाभन्दा धेरै सर्वसाधारण घाइते रहेको अफगानिस्तानका अधिकारीहरुले बताएका छन् ।
बजारमा एलईभी एक्स सवारी सार्वजनिक
एलईभी०१ एससीको मूल्य ५९ लाख ९५ हजार, एलईभी ०१ सीईको मूल्य ६४ लाख ९५ हजार र एलईभी एक्सको मूल्य ८४ लाख ९५ हजार रुपैयाँ
एसयूभी स्कोडा कायलाक अब नेपालमा
न्यू दिपल ई ०७ ट्रान्सफर्मर एक्स बजारमा
न्यू दिपल ई०७ ट्रान्सफर्मर एक्सको मूल्य एक करोड ९ लाख ९९ हजार रुपैयाँ तोकिएको भने ह्वाइट, ब्ल्याक र ग्रे कलरमा उपलब्ध छ ।














![Skaters gather on the banks of the Bagmati River [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/sket-4-2362026025900-1000x0.jpg&w=501&h=0)










































![Banking sector is problematic, not crisis-ridden: Santosh Koirala [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/money-finance/santosh-koirala-ceo-of-machhapuchchhre-bank-5-2862026060318-1000x0.jpg&w=501&h=0)


![It is not surprising that the party president is unopposed, I will rise to the position of general secretary: Shishir Khanal [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/sishir-khanal-0662026032951-1000x0.jpg&w=501&h=0)










![[Archive] After seeing the face of a 'corrupt' in Girija Prasad's cabinet...](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/girija-prasad-koirala-0342026020959-1000x0.jpg&w=501&h=0)











