छनोटमा परेका यिनै कृतिमध्ये एकलाई वर्ष ०८२ को मदन पुरस्कार प्रदान गरिनेछ ।
काठमाडौँ — 'मदन पुरस्कार-२०८२' का लागि १० कृति छानिएका छन् । मदन पुरस्कार गुठीले पुस्तक छनोट गरेको हो ।
यी मध्ये एक कृतिलाई वर्ष ०८२ को मदन पुरस्कार प्रदान गरिनेछ । पुरस्कारका लागि २९८ पुस्तक प्राप्त भएको गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
छानिएका १० कृति
