कर्णालीमा प्रशासनिक पुनर्संरचना : ६ निर्देशनालय र ३ प्रशिक्षण केन्द्र खारेज 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना गर्न ९ निकाय खारेज गर्ने निर्णय गरेको हो ।

2 MINS READ
Administrative restructuring in Karnali: 6 directorates and 3 training centers abolished

जेष्ठ २७, २०८३

कर्णाली करिडोरको कालीकोट खण्ड पहिरोका कारण अवरुद्ध

कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले भने ३०० भन्दा बढी यात्रु र सयभन्दा बढी सवारी साधन बुधबार बिहानदेखि बाटोमै अलपत्र छन् ।

2 MINS READ
Kalikot section of Karnali Corridor blocked due to landslide

कर्णालीका स्थानीय तहमा १ हजार ३ सय कर्मचारीको दरबन्दी रिक्त

आयोगले गत वर्षको असारयता झण्डै ११ महिनाको अवधिमा खुलातर्फ कुनै किसिमको विज्ञापन नगरेको आयोगका सूचना अधिकारी सन्तोष पाण्डेयले बताए ।

6 MINS READ
1,300 employee positions vacant at local levels in Karnali

कर्णालीका ३० स्थानीय तह अझै मौसम मापन केन्द्रविहीन

मनसुन सुरु भएसँगै बाढी, पहिरो र अन्य जल तथा मौसमजन्य विपद्को जोखिम बढिरहेका बेला कर्णाली प्रदेशका ३० स्थानीय तहमा अझै मौसम मापन केन्द्र स्थापना हुन सकेका छैनन् ।

2 MINS READ
30 local levels in Karnali still without weather measurement centers

रास्वपा दैलेख अधिवेशनमा मतगणना विवाद, पार्टी कार्यालयमा तालाबन्दी

मत परिणाममा गडबढ देखिएको भन्दै असन्तुष्ट पक्षले पार्टी कार्यालयमा तालाबन्दी गरेसँगै निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिनको माग गरेको छ ।

1 MIN READ
Vote counting controversy at RSVP Dailekh convention, party office locked down

जेष्ठ २६, २०८३

हुरीले उडाएको छाना मर्मत नहुँदा चौरमा कक्षा

कपुरकोट गाउँपालिका–४ मा हुरीले विद्यालय भवनको छाना उडाएपछि कक्षा ८ र २ का विद्यार्थी चौर र ग्यालरीमा पढिरहेका छन् ।

2 MINS READ
Classrooms in the open field due to lack of repair of roof blown off by wind

कालीकोटको तिलागुफा पूर्ण खोप सुनिश्चित घोषणा

तिलागुफाका ११ वटै वडामा जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाले १३ प्रकारका खोप पाएपछि जिल्ला स्तरमै पाँचौं पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

3 MINS READ
Kalikot's Tilagufa declares complete vaccination

आगलागीबाट सामग्री जलेर नष्ट भएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित

बाग्चौर नगरपालिका–४ पेदिखोला स्थित स्वास्थ्यचौकीमा सोमबार दिउँसो बिजुलीको तार सर्ट भएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि स्वास्थ्य सेवा पूर्ण रुपमा प्रभावित भएको छ ।

3 MINS READ
Health post services affected after fire destroys equipment

जेष्ठ २५, २०८३

स्वास्थ्य चौकीमा आगलागी, सम्पूर्ण सामग्री जलेर नष्ट

विद्युत् तार सर्ट भई आगलागी हुँदा स्वास्थ्य चौकीमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको हो ।

2 MINS READ
Fire at health post, all equipment destroyed

जनशक्ति अभाव झेल्दै कर्णाली प्रदेश अस्पताल

दैनिक दुई हजारसम्म बिरामी आउने कर्णाली प्रदेश अस्पतालमा ५० जना चिकित्सकसहित विशेषज्ञ र प्राविधिकको अभावले सेवा विस्तारमा समस्या भइरहेको छ।

5 MINS READ
Karnali Provincial Hospital facing manpower shortage

सल्यान अस्पतालमा स्वास्थ्य बिमाको सुविधा रोकियो

स्वास्थ्य बिमा बोर्डले निर्धारण गरेको न्यून दरमा उपलब्ध गराउन नसकिने भन्दै सल्यान जिल्ला अस्पतालले सोमबारदेखि बिमा अन्तरगतको उपचार सेवा स्थगित गरेको छ।

4 MINS READ
Health insurance facility suspended at Salyan Hospital

जेष्ठ २४, २०८३

रास्वपा जुम्लाको सभापतिमा भण्डारी र सचिवमा खत्री दोहोरिए

पहिलो जिल्ला अधिवेशनले सभापति भण्डारीसँगै उपसभापतिमा सुनिलबहादुर बुढा, सचिवमा जगतबहादुर खत्री, उपसचिवमा दानबहादुर बुढा र कोषाध्यक्षमा सीता रोकायालाई निर्विरोध निर्वाचित गरेको छ ।

2 MINS READ
Bhandari re-elected as Rashtriya Swayamsevak Sangh (RSS) Jumla president, Khatri as secretary

कर्णालीका चार जिल्लामा रास्वपाको सर्वसम्मत नेतृत्व, अन्य जिल्लामा निर्वाचन हुँदै

सुर्खेतमा रमेशकुमार सापकोटा, हुम्लामा लक्ष्मण ऐडी, सल्यानमा प्रकाश नेपाली र कालीकोटमा प्रेम केसी रास्वपा सभापतिमा निर्वाचित ।

2 MINS READ
Unanimous leadership of RSVP in four districts of Karnali, elections underway in other districts

रास्वपा कालीकोट सभापतिमा प्रेमबहादुर केसी निर्विराेध

शनिबार मान्ममा आयोजित अधिवेशनबाट केसी सभापतिमा निर्बिरोध निर्बाचित भएका हुन् ।

1 MIN READ
Prem Bahadur KC elected unopposed as RSP Kalikot president

पदमचाल र निउरो बेचेर पढाइ खर्च जुटाउँदै बालबालिका

खलंगाको चोकमा जडिबुटी बेचेर दैनिक ८ सय रुपैयाँसम्म कमाउने बालबालिकाले परिवारमा आर्थिक भार कम गर्दै पढाइ खर्च जुटाइरहेका छन्।

3 MINS READ
Children raise money for their education by selling their mats and blankets

जेष्ठ २३, २०८३

बर्सेनि बढ्दै कर्णालीको बेरुजु

महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदनले प्रदेश सरकारको सार्वजनिक वित्त व्यवस्थापनको पाटो अस्तव्यस्त हुँदै गएको औंल्याएको छ।

2 MINS READ
Karnali's beruju is increasing every year

कर्णाली सरकारको नीति कार्यक्रम पारित, अधिकांश कार्यक्रम पुरानै भएको सांसदहरूको आरोप

नीति कार्यक्रममाथिको छलफलमा भाग लिएका प्रदेशसभा सांसदहरूले नीति कार्यक्रममा पुरानै कुरा आएको बताए ।

2 MINS READ
Karnali government's policy and program passed, MPs allege that most of the programs are outdated

मापदण्ड पालना नगर्ने ५ वटा मासु पसललाई जरिवाना

रुकुम पश्चिमको सदरमुकाम खलंगा र बागबजार क्षेत्रका ती पसलको दर्ता नवीकरण नभएको, बिलबिजक जारी नगरिएको र आधारभूत सरसफाइमा ध्यान नपुर्‍याइएको पाइएको थियो ।

1 MIN READ
Five meat shops fined for not following standards

कर्णालीमा एचआईभी संक्रमण घट्दो, उपचार सेवामा सुधार

स्वास्थ्य सेवा निर्देशनालय कर्णालीले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म ३५ हजार ८२४ जनाको एचआईभी परीक्षण गरिएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

3 MINS READ
HIV infection decreasing in Karnali, treatment services improving

गरिबले पढ्न नसक्ने भन्दै एमबीबीएस अध्ययनका लागि छुट्याएको छात्रवृत्तिको रकम रकमान्तर

गरिब, दलित र अल्पसंख्यकका लागि छुट्याइएको १५ लाख रुपैयाँ बजेट गाउँपालिकाले अन्य शीर्षकमा रकमान्तर गरेपछि छात्रवृत्तिका आकांक्षी विद्यार्थी निराश भएका छन्।

7 MINS READ
Scholarship amount allocated for MBBS studies has been diverted, saying the poor cannot afford it.

जेष्ठ २२, २०८३

गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा रास्वपा प्रवेश

बुढालाई रास्वपा जिल्ला सभापति मक्करबहादुर भण्डारीले पार्टीमा स्वागत गरे ।

1 MIN READ
Guthichaur Rural Municipality Chairman Dan Bahadur Budha joins Rashtriya Swayamsevak Sangh (RSS)

दलित समुदायका ७६ एकल महिलालाई १ सय ५२ बोकाबाख्रा वितरण

सल्यानको कालिमाटी गाउँपालिकाले पालिकाभित्रका ७६ जना दलित समुदायका एकल महिलालाई १ सय ५२ वटा बोकाबाख्रा वितरण गरेको छ ।

1 MIN READ
152 goats distributed to 76 single women from Dalit community

जेष्ठ २१, २०८३

रुकुम पश्चिमबाट १९ वर्षीया सुत्केरीको हवाई उद्धार

मुसिकोटस्थित स्वास्थ्य संस्थाले जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर गरेको थियो।

1 MIN READ
19-year-old woman in labor airlifted from Rukum West

भारतीय तीर्थयात्रीले भरिभराउ सिमकोट, जहाज र हेलिकोप्टरलाई भ्याइनभ्याइ

बुधबार मात्रै जहाजका २९ र हेलिकोप्टरका ५६ उडान, ३ सातामा २ हजार १ सय तीर्थयात्रीले गरे कैलाश– मानसरोवर दर्शन।

11 MINS READ
Indian pilgrims crowd Simkot, crowding planes and helicopters

जेष्ठ २०, २०८३

सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा विषादी अवशेष परीक्षण सेवा सञ्चालन गरिने

कर्णाली प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको नीति कार्यक्रममा कृषि उत्पादनको गुणस्तर सुनिश्चित गर्न तथा उपभोक्तालाई सुरक्षित खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले उक्त सेवा सञ्चालन गर्न लागिएको जनाएको छ।

2 MINS READ
Pesticide residue testing service to be launched in Harre, Surkhet and Kapurkot, Salyan

कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रदेश सरकारको अठोट

कृषिको व्यवसायीकरणमार्फत उद्यमशीलता सिर्जना गर्दै प्रदेशभित्र रोजगारी सिर्जना गर्न पाँच हेक्टरभन्दा बढी क्षेत्रफलमा कृषि व्यवसाय गर्ने उद्यमी तथा व्यवसायीले कृषि ऋण लिँदा ब्याजमा शतप्रतिशत सहुलियत पाउनेछन् ।

2 MINS READ
Provincial government determined to make Karnali self-reliant in food

सुर्खेतको प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

कर्णाली प्रदेश सरकारले बुधबार दिउँसो प्रस्तुत गरेको नीति कार्यक्रममा प्रदेश अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्नका लागि कानुन तर्जुमा गर्ने उल्लेख गरिएको हो ।

1 MIN READ
Surkhet's Provincial Hospital to be converted into a Health Sciences Institute

जेष्ठ १९, २०८३

कर्णाली सरकारको नीति कार्यक्रम बुधबार

प्रदेश सरकारको आर्थिक वर्ष ०८३/८४ को नीति कार्यक्रम प्रदेश प्रमुखबाट बुधबार दिउँसो ३ बजे प्रदेश सभामा प्रस्तुत हुनेछ।

1 MIN READ
Karnali government's policy program on Wednesday

वीरेन्द्रनगर नगरपालिकाको बेरुजु ९३ करोड ४१ लाख

नगरपालिकाले अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विभिन्न कोषसम्बन्धी वित्तीय विवरण स्वीकृतढाँचा र मापदण्डअनुसार तयार नगरेको प्रतिवेदनमा उल्लेख ।

4 MINS READ
Birendranagar Municipality's net worth is Rs. 934.1 million

कर्णालीको बजेटमा सांसद नै हाबी

हरेक वर्षको बजेटका बेला सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका योजना पार्न योजना छनोटमा दिने दबाब थेग्नै गाह्रो हुने आर्थिक मामिला तथा योजना मन्त्रालयका एक उपसचिवले बताए ।

2 MINS READ
MPs dominate Karnali's budget
Link copied successfully