Kantipur

१० असार २०८३, बुधबार
तुलाराम पाण्डे

तुलाराम पाण्डे

पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

तुलाराम पाण्डेका लेखहरु :

जब गाल्जे बजारमा फर्कियो लोक संस्कृतिको रौनक

दमाहा, ट्याम्को, सहनाई, झ्याली, ताल, मादल र हुड्को बोकेर कलाकार गाल्जे पुगेका थिए । उनीहरूले आफ्नो कला मात्रै प्रदर्शन गरेनन्, पुस्तौंदेखि जोगाइँदै आएको सांस्कृतिक सम्पदाको कथा पनि सुनाए ।

5 MINS READ
When the splendor of folk culture returned to Galje Bazaar

कालीकोटका ८ पालिका पूर्ण खोप सुनिश्चित घोषणा

खाडाचक्र नगरपालिकासहित जिल्लाका आठ स्थानीय तहमा जन्मेदेखि पाँच वर्षमूनिका सबै बालबालिकालाई आवश्यक ११ वटै खोप प्राप्त भएको पुष्टि गरिएको छ।

3 MINS READ
8 municipalities in Kalikot declare complete vaccination

कर्णाली करिडोरको कालीकोट खण्ड पहिरोका कारण अवरुद्ध

कालीकोटका प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले भने ३०० भन्दा बढी यात्रु र सयभन्दा बढी सवारी साधन बुधबार बिहानदेखि बाटोमै अलपत्र छन् ।

2 MINS READ
Kalikot section of Karnali Corridor blocked due to landslide

कालीकोटको तिलागुफा पूर्ण खोप सुनिश्चित घोषणा

तिलागुफाका ११ वटै वडामा जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाले १३ प्रकारका खोप पाएपछि जिल्ला स्तरमै पाँचौं पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

3 MINS READ
Kalikot's Tilagufa declares complete vaccination

रास्वपा कालीकोट सभापतिमा प्रेमबहादुर केसी निर्विराेध

शनिबार मान्ममा आयोजित अधिवेशनबाट केसी सभापतिमा निर्बिरोध निर्बाचित भएका हुन् ।

1 MIN READ
Prem Bahadur KC elected unopposed as RSP Kalikot president

दैलेखमा भएको जिप दुर्घटनामा ३ को मृत्यु, ५ गम्भीर घाइते

जीप अनियन्त्रित भइ सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

1 MIN READ
3 dead, 5 seriously injured in jeep accident in Dailekh

कालीकोटको खाँडाचक्रमा पढाइ मेला

बालबालिकाले रुचि र क्षमताअनुसार भिडियो, कथा र अक्षरबाट सिर्जनात्मक प्रतिभा देखाए ।

6 MINS READ
Education fair in Khandachakra, Kalikot

कर्णाली करिडोरमा ६ अर्ब ११ करोड बजेट सुनिश्चित, ६ पुल र ६० किलोमिटर कालोपत्रको ठेक्का लगाउने तयारी

कर्णाली करिडोरका लागि सरकारले ६ अर्बभन्दा बढी बजेट सुनिश्चित गर्दै कालोपत्र तथा पुल निर्माणको ठेक्का प्रक्रिया छिट्टै सुरु गर्ने तयारी गरेको छ।

4 MINS READ
Budget of Rs 6.11 billion secured for Karnali Corridor, preparations to award contracts for 6 bridges and 60 kilometers of blacktop

कर्णालीका बालबालिकालाई विद्यालयमा टिकाउनै मुस्किल

गरिबी, बाल श्रम, अभिभावकसँगै भारत पलायन, बालविवाह र शिक्षक अभावका कारण कर्णालीमा विद्यार्थीलाई विद्यालयमा टिकाउनै कठिन बनेको छ ।

15 MINS READ
It is difficult to keep children in school in Karnali.

पहिरोको जोखिममा रहेका नरहरिनाथका दुई माविको  एसईई नतिजा शतप्रतिशत

गत चैतको पहिलो साता परेको अविरल वर्षाले फिल्ड भत्किएको र विद्यालय भवन पनि जोखिममा रहेको रमा माविबाट एसईईमा सहभागी भएका सबै ३९ विद्यार्थी सफल भएका छन् ।

5 MINS READ
SEE results of two landslide-prone secondary schools in Narharinath are 100 percent
Link copied successfully