२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७
नारी नेपाली

Nari-nepali

निर्भीक नारी : उद्यमीदेखि राजनीतिसम्म महिलालाई अवसर र चुनौती

कान्तिपुर पब्लिकेशन्स्को सहप्रकाशन नारी मासिकले आयोजना गर्दै आएको अन्तरसंवाद ‘निर्भीक नारी’ को कोशी प्रदेश संस्करणमा सहभागी विज्ञहरूले महिलाका समस्या र चुनौतीका विभिन्न आयामबारे चर्चा गरेका छन् । बुधबार प्रादेशिक राजधानी विराटनगरमा सम्पन्न कार्यक्रममा राजनीतिकर्मी, उद्यमी, सामाजिक क्षेत्रका अगुवा, चिकित्सक, बुद्धिजीवी, स्वयंसेविकालगायत विभिन्न क्षेत्रका विज्ञहरूबीच प्यानल छलफल भएको थियो । 

निर्भीक नारी : उद्यमीदेखि राजनीतिसम्म महिलालाई अवसर र चुनौती
फाल्गुन २३, २०८०

'राष्ट्र बैंकले लघुवित्तको अनुगमन कडाइका साथ गरिरहेको छ'

नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था पर्यवेक्षण विभागकी सिर्जना बास्तोलाले लघुवित्तमा कर्जा विस्तार भएअनुसार दुरुपयोगको घटनामा पनि वृद्धि भएको बताइन् ।

'राष्ट्र बैंकले लघुवित्तको अनुगमन कडाइका साथ गरिरहेको छ'

लघुवित्तको ऋणले मेरो आर्थिक हैसियत सुध्रियो : नाशिमा खातुन

लघुवित्तबाट आठ हजार रुपैयाँ ऋण लिएर व्यवसाय सुरु गरेकी नाशिमा खातुन अहिले आर्थिक रुपमा सबल भएकी छिन् ।

लघुवित्तको ऋणले मेरो आर्थिक हैसियत सुध्रियो : नाशिमा खातुन

ऋण लिएपछि ऋण तिर्नुपर्छ : सीईओ मण्डल

लघुवित्तले ग्रामिण भेगमा रहेका गरिब महिलालाई स्वरोजगार हुन सहयोग पुर्‍याएको जिवन विकास लघुवित्तका सीईओ सञ्जय मण्डलले बताएका छन् ।

ऋण लिएपछि ऋण तिर्नुपर्छ : सीईओ मण्डल

लघुवित्त सामाजिक अभियान हो : अर्थशास्त्री धमला

अर्थशास्त्री भेषप्रसाद धमलाका अनुसार मोहम्मद युनुसले ग्रामीण क्षेत्रका गरिब किसानको उथ्थान गर्नका लागि स्थापना गरेको लघुवित्त कार्यक्रमलाई नाफामूलक कार्यक्रमका रुपमा रुपान्तरित गर्न खोज्दा समस्या सुरु भएको बताएका छन् ।

लघुवित्त सामाजिक अभियान हो : अर्थशास्त्री धमला

'ऋण लिएपछि तिर्नुपर्छ, मिनाहा हुँदैन'

कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको चौथो सत्र 'लघुवित्तले उद्यमी बनायो, ऋण तिर्न नसक्दा समस्या निम्त्यायो'मा बोल्दै सहभागीहरूले लघुवित्तले ग्रामिण भेगका गरिब महिलाहरूलाई स्वावलम्भी बन्न सहयोग गरेको बताएका छन् ।

'ऋण लिएपछि तिर्नुपर्छ, मिनाहा हुँदैन'

ऋण मिनाहाको विषयमा सरकारले स्पष्ट बोल्नुपर्छ : सीईओ राजवंशी

फरवार्ड लघुवित्तका सीईओ रामदयाल राजवंशीका अनुसार बुझाइमा कमीका कारणले गर्दा अहिले लघुवित्तमा समस्या देखिएको हो ।

ऋण मिनाहाको विषयमा सरकारले स्पष्ट बोल्नुपर्छ : सीईओ राजवंशी

पाठेघर र स्तनकाे ट्युमर बढ्दो छ : स्त्रीरोग विशेषज्ञ डा. शाह

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण शाहले पछिल्लो समय महिलाहरुमा पाठेघर र स्तन ट्युमरकाे केस बढीरहेको बताएका छन् । कान्तिपुर पब्लिकेसन्स्‌को सहप्रकाशन नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको तेस्रो सत्र ‘स्वस्थ महिलाः स्वस्थ मुलुक’ मा नेपालमा मात्र नभएर विश्वमै पाठेघर र स्तन ट्युमरकाे ट्रेण्ड बढ्दो रहेको बताएका हुन् ।

पाठेघर र स्तनकाे ट्युमर बढ्दो छ : स्त्रीरोग विशेषज्ञ डा. शाह

महिलाहरु आफ्ना समस्या भन्न हिचकिचाउँछन् : स्वास्थ्य स्वयंसेविका कौसर

स्वास्थ्य स्वयंसेविका केहकशा कौसरले अझै पनि महिलाहरु आफ्ना समस्या भन्न हिचकिचाउँने गरेको बताइन् । कान्तिपुर पब्लिकेसन्स्‌को सहप्रकाशन नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको तेस्रो सत्र ‘स्वस्थ महिलाः स्वस्थ मुलुक’ मा उनले यस्तो बताएकी हुन् ।

महिलाहरु आफ्ना समस्या भन्न हिचकिचाउँछन् : स्वास्थ्य स्वयंसेविका कौसर

आधारभूत तहमै स्वास्थ्य केन्द्र र जनस्वास्थ्यकर्मी हुनुपर्छ : पूर्वउपमेयर भण्डारी

धरान उपमहानगरपालिकाकी पूर्वउपमेयर मञ्जु भण्डारीले महिलाहरु अन्तिम अवस्थामा मात्रै अस्पताल जाने हुँदा आधारभूत तहमै स्वास्थ्य केन्द्र र जनस्वास्थ्यकर्मी हुनुपर्ने बताएकी छन् । कान्तिपुर पब्लिकेसन्स्‌को सहप्रकाशन नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको तेस्रो सत्र ‘स्वस्थ महिलाः स्वस्थ मुलुक’ मा आम महिलामा पाठेघर संक्रमण, महिनावारी गडबडी वा गर्भसम्बन्धी विभिन्न समस्या भए पनि अन्तिम अवस्थामा मात्रै अस्पताल जाने गरेको बताइन् ।

आधारभूत तहमै स्वास्थ्य केन्द्र र जनस्वास्थ्यकर्मी हुनुपर्छ : पूर्वउपमेयर भण्डारी

स्वास्थ्य उपकरण वितरणमा तीन तहको सरकारको समन्वय मिलेन : सचिव देवकोटा

कोशी प्रदेशस्थित स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले स्वास्थ्य उपकरण तथा औजार वितरणमा तीन तहको सरकार समन्वय नमिलेको बताइन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको तेस्रो सत्र ‘स्वस्थ महिलाः स्वस्थ मुलुक’ मा उनले केन्द्र, प्रदेश र स्थानीय तहको समन्वय नमिलेको बताएकी हुन् ।

स्वास्थ्य उपकरण वितरणमा तीन तहको सरकारको समन्वय मिलेन : सचिव देवकोटा

'चुनौतीलाई सिक्ने र अघि बढ्ने अवसरका रुपमा लिनु पर्छ'

हजुरबुबा हजुरआमाको मायाममताबाट बञ्चित हुनुपर्ने डरले गर्दा आफू अष्ट्रेलियाको पीआर छोडेर नेपाल फर्केर उद्यमी बनेको युवा व्यवसायी रक्तिम प्याकुरेलले बताएकी छन् । त्यसो त उनले नेपालमा छँदै कुनै दिन विदेशमा पढ्न जाने, सिप सिक्ने र स्वदेशमै फर्केर उद्यमी बन्ने लक्ष्य राखेको बताइन् ।

'चुनौतीलाई सिक्ने र अघि बढ्ने अवसरका रुपमा लिनु पर्छ'

'नेपाली उद्योगमा भारतीय जनशक्तिको भर'

स्वदेशमा दक्ष सिप भएका जनशक्ति नपाए पछि भारतीय जनशक्तिमा भर पर्नु परिरहेको विराटनगरका युवा व्यवसायी गौरब दुगडले बताएका छन् ।

'नेपाली उद्योगमा भारतीय जनशक्तिको भर'

‘अहिलेको पुस्ता आत्मविश्वासी र प्रतिस्पर्धी छन्’

अहिलेको पुस्ता आत्मविश्वासी र प्रतिस्पर्धी भएकाले नेपाली युवाहरू रोजगारको विश्वव्यापी बजारमा प्रवेश गरिरहेको विराटनगरस्थित मनमोहान प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार डा. दिलनाथ फुएलले बताएका छन् ।

‘अहिलेको पुस्ता आत्मविश्वासी र प्रतिस्पर्धी छन्’

उद्यम, व्यवसायलाई चाहिएको जनशक्ति उत्पादन गर्ने शिक्षा जरुरी  छ : उद्यमी जैन

उपप्राध्यापक तथा मोरङ व्यापार संघ महिला उद्यम समिति संयोजक बन्दना जैनले रोजगार क्षेत्रको बजारमा आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक पद्धति आवश्यक रहेको बताएकी छन् ।

उद्यम, व्यवसायलाई चाहिएको जनशक्ति उत्पादन गर्ने शिक्षा जरुरी  छ : उद्यमी जैन

लिंगको आधारमा पूर्वाग्रही हुनुहुँदैन : न्यायाधीश पुडासैनी

उच्च अदालत विराटनगरकी न्यायाधीश श्रीधरा कुमारी पुडासैनी पुरुष र महिला न्यायधीशमा तात्त्विक भिन्नता नरहेको बताएकी छन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी म्यागेजिनले विराटनगरमा बुधबार आयोजना गरेको 'संक्षम नारी –सवल नेतृत्व' शीर्षकमा उनले लिंगको आधारमा पूर्वाग्रही हुन नहुने बताइन् । 

लिंगको आधारमा पूर्वाग्रही हुनुहुँदैन : न्यायाधीश पुडासैनी

दलित अधिकार तल्लो तहका महिलासामु पुगेको छैन : साबित्रा परियार

दलित अधिकारकर्मी सावित्रा परियार राज्य संयन्त्रमा दलित महिलाको सहभागिता बढे पनि विभिन्न अधिकारबाट अझै उनीहरु बञ्चित रहेको बताएकी छन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी म्यागेजिनले विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको पहिलो सत्र 'संक्षम नारी –सवल नेतृत्व' शीर्षकमा बोल्दै उनले राज्यले व्यवस्था गरेको अधिकार तल्लो तहका दलित महिलासामु अझै नपुगेको बताइन् । 

दलित अधिकार तल्लो तहका महिलासामु पुगेको छैन : साबित्रा परियार

अरुको देखासिकी गर्दा झन् पछि पर्दै छौं : कृति श्रेष्ठ

महिला उद्यमी संघ मोरङ च्याप्टरकी अध्यक्ष कृति श्रेष्ठले कोशी प्रदेशमा क्षणिक आकर्षणले व्यवसायमा होमिँदा समस्या भएको बताइन् । कोशी प्रदेशमा महिला नेतृत्व अगाडि रहे पनि मास्टरप्लान नबनाइ अघि बढ्दा झन् पछाडि परिएको उनले बताइन् ।

अरुको देखासिकी गर्दा झन् पछि पर्दै छौं : कृति श्रेष्ठ

महिलालाई सामाजिक न्याय भएन : प्रदेश राज्यमन्त्री थापा

कोशी प्रदेश आर्थिक मामिला तथा योजना राज्यमन्त्री इन्दिरा थापा महिलाका लागि सामाजिक न्याय नभएको बताउँछिन् । कान्तिपुरको सह-प्रकाशन नारीले आयोजना गरेको 'नारी-प्रदेश विशेष कोशी' कार्यक्रममा थापाले महिलालाई सामाजिक न्यायमा ल्याउन उनीहरूको आर्थिक अवस्था बलियो बनाउनु पर्ने बताइन् ।

महिलालाई सामाजिक न्याय भएन : प्रदेश राज्यमन्त्री थापा