गन्तब्य

गन्तव्य खप्तड

खप्तड घुम्ने रहर जागेको दशक पुग्न थालिसकेको थियो । मौकाले यसबेला सुदूरपश्चिम आएको पनि एक वर्ष पुग्यो । कर्म गर्दै गर्दा कतिपय रहरहरु पूरा हुने दिन पनि जुर्दै जाने रहेछ । मेरो कर्मथलो धनगढी । दुई दिन लगातार छुट्टिको बेला आयो ।

जेष्ठ २६, २०७९

'घुमन्ते'को क्यामेरामा मधेसको तस्बिर

'घुमन्ते' टिमलाई 'इम्याजिन नेपाल'ले हरेक वर्ष पर्यटनसम्बन्धी कार्यक्रम गर्दै आइरहेको पहिल्यै जानकारी थियो । समाजका केही इन्फ्लुयन्सरहरुलाई भेला पारेर पर्यटकीयस्थल घुमाउने 'इम्याजिन नेपाल'ले यस पटकको नयाँ प्रोजेक्टमार्फत घुमन्तेलाई भेट्यो ।