२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७
गन्तब्य

Destination

पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये

लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, संखुवासभा, ताप्लेजुङको संगमस्थल  तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ । गुराँसको राजधानी भनेर परिचित सो पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ । सो क्षेत्रमा मंगलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो ।

पर्यटकीय क्षेत्र तीनजुरे हिउँले सेताम्ये