Kantipur

९ श्रावण २०८३, शनिबार
भोटराज राई

भोटराज राई

भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

भोटराज राईका लेखहरु :

नख्खु कारागारबाट फरार हाडनाता करणी मुद्दाका कैदी उदयपुरमा पक्राउ

उनीविरुद्ध ललितपुर जिल्ला अदालतले हाडनातामा जबरजस्ती करणी मुद्दामा २३ वर्ष कैद र ७ लाख ५० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको थियो ।

1 MIN READ
In-law case prisoner who escaped from Nakkhu Prison arrested in Udayapur

उदयपुरमा हात्ती आतंक : १३ परिवार प्रभावित, १६ लाख बढीको क्षति

चौदण्डीगढी नगरपालिका क्षेत्रमा हात्तीले १३ परिवारका घर, अन्नबाली तथा सम्पत्तिमा नोक्सानी पुर्‍याउँदै करिब १६ लाख २० हजार रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ ।

3 MINS READ
Elephant terror in Udaipur: 13 families affected, loss of over Rs. 1.6 million

तीर्थयात्री बोकेको स्कुल बस दुर्घटनामा एकको मृत्यु, ३० जना घाइते

बर्दिबासबाट चतरा धामतर्फ जाँदै गरेको बा२ख ६४६८ नम्बरको दीप इङ्लिस एकेडेमी बोर्डिङ स्कुल, गौशाला–२ महोत्तरीको बस अनियन्त्रित भइ दुर्घटनामा परेको हो ।

1 MIN READ
One dead, 30 injured in school bus accident carrying pilgrims

परेवा झरना : प्रकृति, आस्था र पर्यटनको केन्द्र बन्दै

उदयपुरगढी गाउँपालिका–३ स्थित ९० फिट अग्लो परेवा झरना घना जंगल र पहाडको काखमा अवस्थित छ, जहाँ पर्यटक संख्या निरन्तर बढ्दै छ।

3 MINS READ
Parewa Waterfall: Becoming a center of nature, faith, and tourism

सडक सुरक्षाका लागि ‘शुभयात्रा’ अभियान

जिल्ला ट्राफिक कार्यालय उदयपुरसँगको समन्वयमा सडक सुरक्षा अभियानकर्मीहरुले चालक तथा यात्रुहरुलाई शुभयात्रा भनेर दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश दिने र सतर्क गराउने गरेको अभियानकर्मी रमा मगरले बताइन् ।

3 MINS READ
'Shubha Yatra' campaign for road safety

कुवेतमा विष्फोट लगत्तै बेहोस भइन्, भोलिपल्ट मृत्युको खबर आउँदा परिवारमा बज्रपात

वैदेशिक रोजगारीको सिलसिलामा १४ महिनाअघि कुवेत पुगेकी ४१ वर्षीया कोपिला अधिकारीको मृत्युले परिवारमा बज्रपात भएको छ ।

2 MINS READ
She fainted immediately after the explosion in Kuwait, and the family was shocked when news of her death came the next day.

इरानी नियन्त्रणमा रहेका अमृतको रिहाइका लागि परिवार नै काठमाडौंमा

बईको पानी जहाज कम्पनीमा काम गर्ने ३० वर्षीय अमृतलाई पक्राउ गर्नुको कारण र मिति अझै स्पष्ट हुन सकेको छैन ।

5 MINS READ
Family in Kathmandu for release of Amrit, who is in Iranian custody

समयमा कार्यालय नआउने कर्मचारीलाई वडाध्यक्षले गेटमै रोके

कर्मचारीको ढिलाइले सेवा प्रवाह प्रभावित भएको भन्दै वडाध्यक्ष नविनकुमार बान्तवा राईले ११ः०० बजेभन्दा ढिलो आउने कर्मचारीलाई गेटमै रोकिदिएका हुन् ।

2 MINS READ
Ward chair stops employee at gate for not coming to office on time

हावाहुरीपछि रुखले च्याप्दा उदयपुरको कटारीमा दुई जनाको मृत्यु

उदयपुरको कटारीमा हावाहुरीपछि दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ ।

1 MIN READ
Two people die in Katari, Udayapur after being crushed by a tree following a storm

उदयपुरमा हुरीले घरमाथि रुख ढल्दा एकको मृत्यु, ५ जना घाइते

कटारी बजार नजिकैको तीनकुनेचोकस्थित राधाकृष्ण मन्दिर नजिक वीरेन्द्र चौधरीको घरमा नजिकैको सुकेको सालको रुख ढलेको हो ।

2 MINS READ
One dead, 5 injured as tree falls on house in Udayapur
Link copied successfully