१२ वर्षपछि सार्वजनिक हुन लागेको ग्रान्ड थेफ्ट अटो-६ को मूल्य ७९.९९ देखि ९९.९९ डलरसम्म तय गरिएको छ, यसपटक डिजिटल डाउनलोड उपलब्ध हुनेछ । जीटीए-६ मा महिला मुख्य पात्र लुसिया, भाइस सिटीमा देखिनेछिन् ।
पेन्टागनले इरानमाथि मिसाइल आक्रमण गर्न ग्रोक एआईबाट लक्ष्य पहिचान गरेको तथ्य सार्वजनिक भएको छ ।
असार ११, २०८३
कम्प्युटर प्रोग्रामिङको जटिल भाषा नजान्नेले पनि आवश्यकताअनुसार सफ्टवेयर तयार पार्ने शैली नै भाइब कोडिङ हो । पछिल्लो समय नेपालका सरकारी र निजी क्षेत्रमा यसको प्रयोग व्यापक बन्दै गएको छ ।
असार ४, २०८३
के सेप्टेम्बरमा रिलिज हुने आईफोन-१८ को मूल्य पनि बढ्ला ? अनुसन्धान संस्था ओम्डियाका अनुसार सन् २०२६ मा विश्वभर स्मार्टफोनको औसत बिक्री मूल्य करिब २० प्रतिशतले वृद्धि भई अहिलेसम्मकै उच्च स्तरमा पुग्ने अपेक्षा गरिएको छ ।
असार २, २०८३
एआई प्रविधिमा आधारित त्रैभाषिक अनुवाद प्रणालीले तामाङ समुदायलाई इन्टरनेटको ज्ञान भण्डारमा पहुँच पुर्याउने विश्वास गरिएको छ ।
जेष्ठ ३१, २०८३
च्याटजीपीटी, जेमिनाइ, क्लड, डिपसिकजस्ता विश्वका प्रमुख एआई मोडलका फिचर एकीकृत गरी तयारी पारिएको 'स्प्रिङबेस डट एआई' नेपालमा उपलब्ध छ । यसले च्याटबटपिच्छे सब्सक्रिप्सन लिनुपर्ने झन्झट हटाउने दाबी गरिएको छ ।
जेष्ठ २६, २०८३
स्वतन्त्र सांसद महावीर पुनलाई प्रधानमन्त्री बालेन शाहले नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नेतृत्व सुम्पिएका हुन् ।
जेष्ठ २५, २०८३
इलन मस्कको कम्पनी स्पेसएक्सले १८ खर्ब डलर मूल्यांकनसहित ७५ अर्ब डलर उठाउने लक्ष्य राखेर इतिहासकै ठूलो आईपीओ ल्याउन लागेको छ ।
जेष्ठ २४, २०८३
नेपाली भाषाका डिजिटल डेटासेट, स्पिच-टु-टेक्स्ट प्रविधि र लोपोन्मुख भाषाको संरक्षणमा सहकार्य गर्ने उद्देश्यसहित काठमाडौं विश्वविद्यालय र भारतको भाषिनी डिभिजनबीच सम्झौता भएको छ ।
जेष्ठ २३, २०८३
सामान्य रुपमा बुझ्दा बिग्रिएका र काम नलाग्ने विद्युतीय सामग्रीलाई उचित व्यवस्थापनको अभाव र जथाभावी फालिने यस्ता फोहोरले वातावरण र मानव स्वास्थ्यमा गम्भीर जोखिम पनि सिर्जना गरिरहेको छ ।
जेष्ठ १९, २०८३
सूचना प्रविधि विभाग, एकीकृत डेटा व्यवस्थापन केन्द्र, राष्ट्रिय साइबर सुरक्षा केन्द्र जस्ता तीन प्रमुख निकाय खारेज गरी प्रधानमन्त्री कार्यालय मातहत ल्याइसकिएको छ ।
जेष्ठ १८, २०८३
अमेरिकी स्याटलाइट इन्टरनेट कम्पनी स्टारलिंककी निर्देशक रेबिका हन्टरले सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँगको भेटमा नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि नीतिगत अप्ठ्यारा रहेको उल्लेख गरेकी छन् ।
जेष्ठ ११, २०८३
विद्यार्थीहरूले रोबोटको सम्पूर्ण डिजाइन, इन्जिनियरिङ, निर्माण, प्रोग्रामिङ, परीक्षण तथा सञ्चालन सबै कार्य आफैं गरेका थिए ।
जेष्ठ ९, २०८३
माथिल्लो डोल्पामा सञ्चालनमा ल्याइएको यो पहिलो फोरजी साइट हो ।
जेष्ठ ६, २०८३
सरकारले आगामी दशकलाई आर्थिक सुधारको शृङ्खलाका रूपमा अघि बढाउँदै श्रम-निर्यातमा निर्भर अर्थतन्त्रलाई डिजिटल व्यापार र रिमोट वर्कमा आधारित सेवामुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने योजना बनाएको उनको भनाइ छ ।
नेपालस्थित उबरको थर्ड पार्टी भेन्डर (साझेदार) बुक क्याब नाउका अशोक धमलाले भने, ‘उबरमा अहिले नेपालका १ हजार चालक जोडिएका छन् ।’
जेष्ठ ३, २०८३
संयुक्त राष्ट्रसंघका सहायक महासचिव तथा युएन विमेनकी उपकार्यकारी निर्देशक न्याराद्जायी गुम्बोनज्वान्दाले प्रविधिको बढ्दो लगावका कारण युवाहरूको सामाजिक अन्तरक्रिया र मानसिक स्वास्थ्य प्रभावित भएको बताइन् ।
सपना (नाम परिवर्तन) जब निबन्ध लेख्न बस्छिन्, उनी सबैभन्दा पहिले ब्राउजरमा च्याटजीपीटी खोल्छिन् । विषय टाइप गर्छिन् र त्यसबाट आएका आइडियाका आधारमा लेख्न सुरु गर्छिन् ।
जेष्ठ २, २०८३
मेटा, अल्फाबेट, टिकटक र स्न्यापका प्रमुखहरूलाई अमेरिकी सिनेटले बालबालिकामा सामाजिक सञ्जालको असर र कानुनी दबाबबारे सुनुवाइका लागि बोलाएको छ ।
वैशाख २९, २०८३
सोसल मिडियामा सक्रिय नक्कली पेजले काठमाडौंमा उबर सेवा सुरू हुने भन्दै नम्बर दर्ता गर्न आह्वान गरेर जोखिम निम्त्याएका छन् ।
डोनाल्ड ट्रम्पको चीन भ्रमणमा एप्पल, टेस्ला, बोइङलगायत दर्जनभन्दा बढी ठूला अमेरिकी कम्पनीका प्रमुखहरू सहभागी हुने भनिएको छ, व्यापार र प्रविधिमा छलफल हुनेछ ।
वैशाख २६, २०८३
मेटाले नक्कली एकाउन्ट हटाउने अभियान चलाएपछि रोनाल्डो, मेसी, कोहली, स्विफ्टदेखि मोदीसम्मका लाखौं फलोअर घटेका छन् ।
वैशाख २५, २०८३
अध्ययनले भन्छ– डिजिटल संवादतर्फ लम्कँदै जाँदा मानिसले दैनिक ३३८ शब्द कम बोलिरहेका छन्।
वैशाख १८, २०८३
चीनले अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिहरू ठूलो स्तरमा चोरी गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय, ह्वाइट हाउसले सार्वजनिक रूपमै आरोप लगाएको छ ।
हुवावे नेपालका सीईओ चेस्टरले दूरसञ्चार उद्योगलाई दिगो र गुणस्तरीय बनाउन सरकारको नीति, डिजिटल भिजन र एआईको लक्ष्य सकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
वैशाख १६, २०८३
अस्ट्रेलिया सरकारले सार्वजनिक गरेको नयाँ कानुनी मस्यौदामा सामाजिक सञ्जाल प्लाटफर्महरूले स्थानीय सञ्चार माध्यमसँग व्यावसायिक साझेदारी गर्नैपर्ने र त्यसो नगरे उनीहरूको वार्षिक आम्दानीको २.२५ प्रतिशतसम्म कर लाग्ने व्यवस्था समावेश गरेको छ ।
ट्विटरबाट बर्खास्त भएपछि पराग अग्रवालले सुरु गरेको एआई कम्पनीले हालै १० करोड डलर लगानी जुटाएको छ ।
वैशाख १५, २०८३
चिनियाँ नियामक निकायले विदेशी लगानी प्रतिबन्ध गर्दै मेटा र मानुसबीचको दुई अर्ब डलरको सम्झौता अन्तिम चरणमा रोकिदिएको छ ।
वैशाख ११, २०८३
नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँगको भेटमा लगानी विस्तार र व्यवसायमैत्री नीति निर्माणमा जोड दिएका छन् ।
वैशाख १०, २०८३
उनले आफ्नो अधिकांश करियर एप्पलमै बिताएको उल्लेख गर्दै स्टिभ जब्स र टिम कुकसँग काम गर्ने अवसरलाई महत्त्वपूर्ण अनुभवका रूपमा स्मरण गरेका छन् ।