Kantipur

३ श्रावण २०८३, आइतबार
सजना बराल

सजना बराल

बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

सजना बरालका लेखहरु :

डेटा सेन्टरविरुद्ध किन भइरहेको छ अमेरिकाभर विरोध ?

डेटा सेन्टरले विद्युत्, पानी र कृषियोग्य भूमि दोहन गरेको भन्दै अमेरिकाका १४ भन्दा बढी राज्यका बासिन्दाले प्रदर्शन थालेका हुन्, आज देशव्यापी आन्दोलनको आह्वान गरिएको छ ।

6 MINS READ
Why are there protests against data centers across America?

फ्री फायर र पब्जीको विश्वकपमा नेपाल

करिब ११ अर्ब नेपाली रुपैयाँ (७ करोड ५० लाख डलर) को पुरस्कार राशि

7 MINS READ
Nepal in the Free Fire and PUBG World Cup

प्राधिकरणकै निर्देशक अध्यक्ष, कठिन समयमा दूरसञ्चारको जिम्मेवारी

२०८६ मा एनसेलको लाइसेन्स अवधि सकिँदै छ भने इन्टरनेट र भ्वाइस दुवैतर्फ गुणस्तरीय सेवाको प्रश्न निरन्तर उठिरहेका छन्।

5 MINS READ
Director-Chairman of NEA, responsibility of telecommunications in difficult times

गणेश नेपालीको मृत्युले उजागर गरेको राइड सेयरिङको अँध्यारो पाटो

परम्परागत श्रम कानुन र आधुनिक डिजिटल व्यवसायबीचको नीतिगत खाडलका कारण गणेशजस्ता हजारौं युवा मानसिक र आर्थिक दबाबबीच सडकमा गुडिरहेका छन् 

9 MINS READ
Ganesh Nepali's death exposes the dark side of ridesharing

नेपालमा उद्योग प्रतिस्पर्धी हुन सकेन, अब सेवा क्षेत्रबाटै फड्को मार्नुपर्छ : राजेन्द्र खेतान

कान्तिपुरसँगको अन्तर्वार्तामा उनी भन्छन् -नेपालमा उद्योग प्रतिस्पर्धी हुन सक्ने अवस्था छैन । अब हामीले सेवा क्षेत्रमै फड्को मार्नुपर्छ, जसमा सूचना प्रविधि उत्कृष्ट विकल्प हो

25 MINS READ

पठाओ, इनड्राइभ र याङ्गोले भने : गणेश हाम्रो प्लाटफर्मका सक्रिय राइडर थिएनन्

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरी ज्यान गुमाएका मुगुका गणेश नेपाली आफ्नो प्रणालीमा ‘सक्रिय’ चालकको सूचीमा नरहेको प्रमुख राइड सेयरिङ प्लाटफर्महरूले जनाएका छन् ।

3 MINS READ
Pathao, inDrive, and Yango say: Ganesh was not an active rider on our platform

बंगलादेश हुँदै नेपाल छिर्ने प्रयासमा स्टारलिंक, नीतिगत गाँठो कायमै

नेपाल, भुटानजस्ता भूपरिवेष्टित देशका लागि बंगलादेश अब स्याटलाइट इन्टरनेटको मुख्य ‘ट्रान्जिट हब’ बन्ने अनुमान

8 MINS READ
Starlink attempts to enter Nepal via Bangladesh, policy hurdles remain

डेटा सेन्टर काठमाडौंमा मात्र सीमित हुनुहुन्न

पोखरा र चितवनजस्ता ठूला सहर वा जहाँ विद्युत् गृह वा हाइड्रोपावर नजिक छन्, ती स्थानमा डेटा सेन्टर विस्तार गर्दा राम्रो हुन्छ ।

9 MINS READ
Data centers should not be limited to Kathmandu.

सञ्चारमन्त्रीका १०० दिन : सरोकारवालालाई  हर्ष न विस्मात

नयाँ कार्यक्रम ल्याउनुपर्ने दबाबसँगै पोर्टफोलियो व्यवस्थापन, नीतिगत अन्योल र केही प्रयासमा बित्यो सञ्चारमन्त्री तिमिल्सिनाको समय

9 MINS READ
100 days of the Minister of Communications: Stakeholders are neither happy nor surprised

२०८६ पछि एनसेल सरकारको स्वामित्वमा आउँछ, कानुन बाइपास गर्ने अधिकार कसैलाई छैन : सञ्चारमन्त्री तिमिल्सिना

कान्तिपुर कुराकानीमा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले दूरसञ्चारको गुणस्तर सुधार, फाइभजी विस्तार र एनसेललाई कानुनबमोजिम सरकारी स्वामित्वमा ल्याउने दृढता व्यक्त गरेका छन् ।

14 MINS READ
Ncell will come under government ownership after 2086, no one has the right to bypass the law: Communications Minister Timilsin
Link copied successfully