Kantipur

२२ असार २०८३, सोमबार
महेश केसी

महेश केसी

केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

महेश केसीका लेखहरु :

रुकुम पश्चिममा खाना पकाउने ग्यास अभाव

आधा सिलिन्डर ग्यासले एक महिना पनि नधान्ने भएकाले पटक–पटक किन्नु परिरहेको उपभोक्ता मिना शर्मा बताउँछिन् ।

3 MINS READ
Cooking gas shortage in Rukum West

बाढीले हुकामको विद्युत र सडक अवरुद्ध, तातोपानीको मुहान डुबानमा

लगातारको वर्षाका कारण खोलामा आएको बाढीले गाउँपालिकाका खानेपानी, साना जलविद्युत् र सडक संरचनामा क्षति गरेपछि स्थानीय प्रभावित भएका छन् ।

2 MINS READ
Floods disrupt electricity and roads in Hukam, inundate hot water springs

रित्तिए गोठ, सुनसान बन्दै खर्क

बस्तुभाउ र गाउँलेको चहलपहलले गुल्जार हुने खर्क आजकल सुनसान हुँदा पुराना पुस्तालाई बाल्यकालको रमाइलो जीवन झल्किने गरेको छ।

18 MINS READ
The barn is empty, the pasture is deserted.

फूलैफूलले ढाकियो रुकुम पूर्वको चौंरी खर्क (तस्बिरहरू)

हिमालकै काखमा ओत लागेजस्तो देखिने यहाँका पहाडी थुम्काहरूमा यतिबेला रंगीचंगी बुकी फूलहरू ढकमक्क फुल्न थालेका छन्।

1 MIN READ
The lush grasslands of Rukum East are covered in flowers (Photos)

सुक्खा मौसम र मुहान व्यवस्थापन नहुँदा मुसीकोटमा खानेपानी संकट

सुक्खा मौसम र मुहान व्यवस्थापन अभावका कारण मुसीकोट नगरपालिका-१ खलंगा, ३ पिपलनेटा र ५ सेरीगाउँका बासिन्दाले दैनिक पानीको समस्या झेल्नुपरेको छ।

8 MINS READ
Water crisis in Musikot due to dry weather and lack of source management

आठबिसकोटका ३६ जना करार स्वास्थ्यकर्मीले दिए सामूहिक राजीनामा

सेवा–सुविधासँग सम्बन्धित विभिन्न माग पालिका समक्ष पेस गरेको तर पूरा नभएको भन्दै उनीहरूले बुधबार नगरपालिकामा सामूहिक राजीनामापत्र बुझाएका हुन् ।

2 MINS READ
36 contracted health workers from Aathbiskot resign en masse

रुकुम पश्चिममा २० दिनको अवधिमा विभिन्न कारणले ९ जनाले ज्यान गुमाए

विभिन्न घटना र दुर्घटनाका कारण रुकुम पश्चिममा पछिल्ला २० दिनमा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

2 MINS READ
Nine people lost their lives in Rukum West over a period of 20 days due to various reasons.

रुकुम पूर्वमा भुमे पर्वको उत्साह, गाउँपालिकाले आयोजना गर्दैछ महोत्सव

मगर समुदायले प्रकृति, जल, जमिन र अग्निको पूजा गर्दै गाउँभर फूल टिप्ने, भुमे नाच र विभिन्न प्रतियोगितासहित भव्य रूपमा भुमे पर्व मनाउँदै आएका छन्।

5 MINS READ
Excitement over Bhume festival in Rukum East, rural municipality is organizing the festival

रुकुमका राजेन्द्र : अमेरिका छिर्न सवा करोड लगानी, १२ महिना जेल बसाइपछि डिपोर्ट

रुकुम पश्चिम, मुसीकोट–१ का राजेन्द्र खड्का ३० महिनापछि नेपाल फर्किए, अब उनीसँग १८ वटा देश पार अमेरिका छिर्न दलाललाई पटक–पटक बुझाएको १ करोड १५ लाख रुपैयाँको ऋण र शून्य उपलब्धि मात्र छ ।

17 MINS READ
Rajendra from Rukum: Invested Rs 1.25 crore to enter America, deported after 12 months in jail
Link copied successfully