Kantipur

१४ असार २०८३, आइतबार
ज्योति कटुवाल

ज्योति कटुवाल

कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

ज्योति कटुवालका लेखहरु :

विद्यालय छाड्ने दर घटाउँदै ‘बालविवाह रोक्न बालिका विशेष कार्यक्रम’

सुरक्षित भविष्य र उच्च शिक्षाका लागि कर्णालीका पालिकाले जोखिममा परेका छोरीको खातामा ३० हजार रुपैयाँ जम्मा गर्न थालेका छन् ।

6 MINS READ
'Special program for girls to prevent child marriage' reducing school dropout rate

कर्णालीको बजेटमा नेकपाको असहमति, प्रदेश सभा अवरुद्ध

प्रमुख प्रतिपक्ष नेकपाले आगामी आर्थिक वर्षको बजेट उद्देश्यविहीन र असन्तुलित भएको आरोप लगाउँदै कर्णाली प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ।

2 MINS READ
NCP's disagreement with Karnali's budget disrupts provincial assembly

सामुदायिक विद्यालयमा खेल प्रशिक्षक राख्दै वीरेन्द्रनगर

स्थानीय तहले विद्यालयमै खेलकुदको पूर्वाधार र प्रशिक्षणमा जोड दिन थालेसँगै जिल्लामा खेल संस्कृतिको विकास र नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास लिएको नगर प्रमुख ढकालको भनाइ ।

1 MIN READ
Birendranagar, hiring sports coaches in community schools

गर्भ बसेको ६ महिनामै जुम्ल्याहा शिशु जन्माएकी सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

जैपुराले दुई शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तस्राव र अन्य जटिल समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थाले तत्काल रेफर गरेको थियो ।

1 MIN READ
Woman who gave birth to twins 6 months into pregnancy rescued by helicopter

१७ स्वर्णसहित आर्मीलाई राष्ट्रिय एथलेटिक्सको उपाधि

सुर्खेतको वीरेन्द्रनगरमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको हो।

3 MINS READ
Army wins national athletics title with 17 gold medals

टुनी खोलामा डुबेर दुई बालिकाको मृत्यु

वीरेन्द्रनगर नगरपालिका १० स्थित टुनी खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

1 MIN READ
Two girls drown in Tuni River

‘एक स्थानीय तह, एक कृषि पाठशाला’ का लागि ७ करोड १४ लाख विनियोजन

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश सरकारले स्थानीय तहस्तरमै किसानलाई व्यवहारिक तथा प्राविधिक कृषि ज्ञान उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम अघि सारेको हो ।

2 MINS READ
71.4 million allocated for 'One Local Level, One Agricultural School'

पृतनापति ट्रफीको उपाधि श्री नम्बर ४ बाहिनी अड्डालाई

कालीबहादुर गण सर्वोत्कृष्ट गण घोषित भएको छ ।

2 MINS READ
Pritanapati Trophy title awarded to Shri No. 4 Bahini Adda

यु-१९ महिला राष्ट्रिय क्रिकेट : मधेश फाइनलमा, बागमतीले कर्णालीलाई हरायो

मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई २४ रनले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो ।

3 MINS READ
U-19 Women's National Cricket: Madhesh in the final, Bagmati defeats Karnali

रानीसैन क्षेत्र विवाद : बाजुराले सडक रोकेपछि हुम्लामा विरोध

बाजुराका स्थानीयले कर्णाली करिडोरअन्तर्गत धुलाचौर सडक खण्ड अवरुद्ध गरेपछि हुम्लाका नागरिक प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

2 MINS READ
Ranisain area dispute: Protests in Humla after Bajura blocks road
Link copied successfully