Kantipur

११ श्रावण २०८३, सोमबार
सन्तोष मेहता

सन्तोष मेहता

मेहता राष्ट्रिय मुक्ति पार्टीका महसचिव हुन् ।

सन्तोष मेहताका लेखहरु :

रासायनिक मलको लतमा कृषिको भविष्य

नेपालले आफ्नो खाद्य प्रणालीलाई पूर्णरूपमा आयातित मलमा निर्भर बनाउनु आत्मघाती हुन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि, युद्ध वा आपूर्ति अवरोधले सिधै किसानको खेतमा असर पार्छ । आत्मनिर्भर कृषि नै हाम्रो राष्ट्रिय स्वाधीनताको वास्तविक आधार हो ।  

11 MINS READ
The Future of Agriculture in the Grip of Chemical Fertilizer Dependency
Link copied successfully