सात बुँदे सहमति गर्दै डा. केसीले तोडे अनशन

सरकारी वार्ता टोलीसँग भएको छलफलमा सहमति भएपछि डा. केसीले आफ्नो अनशन अन्त्य गरेका हुन्।

श्रावण ११, २०८३

रञ्जना बिसी

Dr. KC Ends Hunger Strike After Reaching Seven-Point Agreement

कैलाली — धनगढीमा बिहीबारदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीले सरकारसँगको वार्ता सफल भएपछि अनशन तोडेका छन्।

सोमबार बेलुका सरकारसँग ७ बुँदे सहमति गर्दै उनले उनशन तोडेका हुन् ।

सरकारले शनिबार वार्ता टोली धनगढी पठाएको थियो। टोलीसँग भएको छलफलमा सहमति भएपछि डा. केसीले आफ्नो अनशन अन्त्य गरेका हुन्।

सहमतिअनुसार कैलालीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) लाई पूर्ण क्षमतामा सञ्चालन गर्दै कम्तीमा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन गर्ने र एमबीबीएससहितका शैक्षिक कार्यक्रम तत्काल अघि बढाइने भएको छ । त्यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय तथा शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्नेछन् ।

यस्तो छ सरकार र डा. केसीबीचको ७ बुँदे सहमति :

Dr. KC Ends Hunger Strike After Reaching Seven-Point Agreement

Dr. KC Ends Hunger Strike After Reaching Seven-Point Agreement

रञ्जना

Link copied successfully