Kantipur

५ श्रावण २०८३, मंगलबार
कान्तिपुर संवाददाता

कान्तिपुर संवाददाता

कान्तिपुर संवाददाताका लेखहरु :

मण्डलामा १८ महिने आवासीय नाट्य प्रशिक्षण सुरु

अभिनयदेखि सिर्जनात्मक लेखनसम्मका अभ्यासमूलक सेमेस्टरमा सहभागी युवाहरू समाजप्रति जिम्मेवार रंगकर्मी बन्ने लक्ष्यसहित सहभागी भएका छन्।

2 MINS READ
18-month residential drama training begins in Mandalay

सीआईबीको नेतृत्व फेरियो : एआईजी उमा चतुर्वेदीले पाए जिम्मेवारी

सीआईबीका प्रमुख एआईजी मनोज केसीको प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।

1 MIN READ
CIB leadership changes: AIG Uma Chaturvedi takes charge

बुटवलमा फोटोन मोटर्सको नयाँ शोरुम

नयाँ शोरुम पूर्ण थ्रीएस (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहित सञ्चालनमा आएको हो ।

1 MIN READ
Foton Motors' new showroom in Butwal

रेनुका सर्वोत्कृष्ट महिला खेलाडीबाट सम्मानित

योङ स्टार फाउन्डेसनले रेनुकालाई वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी सम्मानसहित १ लाख रुपैयाँ प्रदान गरेको थियो ।

2 MINS READ
Renu awarded as best female player

एनओसी अवार्ड : विजय र एरिका सर्वोत्कृष्ट

पुरुषतर्फ विजय र महिलातर्फ एरिकाले एनओसी अवार्ड जितेका हुन् । एरिकाले यो अवार्ड दोस्रो पटक जितेकी हुन् ।

2 MINS READ
NOC Award: Vijay and Erica Best

पोखराको लगातार तेस्रो जित

पोखराले मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भरतपुर महानगरपालिकालाई ६ रनले पराजित गरेको छ ।

2 MINS READ
Pokhara's third consecutive win

समीक्षकलाई चित्त बुझाउनु संसारकै सबैभन्दा गाह्रो काम : अभिनेता आचार्य

फिल्म ‘भूठान’ बाट उत्कृष्ट अभिनेताको ‘क्रिटिक्स अवार्ड’ थापेपछि अभिनेता हरिवंश आचार्यले समीक्षकहरूबाट पुरस्कार पाउनु निकै गौरवको कुरा भएको बताए ।

4 MINS READ
Satisfying critics is the most difficult job in the world: Actor Acharya

एकसाथ ५०९ प्रहरी निरीक्षकको सरूवा [सूची]

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार गरेको निर्णय अनुसार एकै साथ यति ठूलो संख्यामा प्रहरी निरीक्षहरुको सरुवा भएको हो।

1 MIN READ
Simultaneous transfer of 509 police inspectors [List]

कलेज भलिबलमा एन्जल्स हार्ट विजयी

लिग कम नकआउट प्रतियोगितामा १९ टिम सहभागी छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार पाउने छन् ।

4 MINS READ
Angels Heart wins in college volleyball

 २३औँ किम्फ सम्पन्न: 'द ओल्डेस्ट मुन्रो ब्यागर' र 'द इलिसियन फिल्ड' उत्कृष्ट

काठमाडौं अन्तर्राष्ट्रिय पर्वत चलचित्र महोत्सवमा २९ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन भएका थिए । महोत्सवमा विभिन्न विधामा उत्कृष्ट चलचित्रलाई नगद पुरस्कार प्रदान गरियो।

2 MINS READ
23rd Kimf Awards: 'The Oldest Munro Bagger' and 'The Elysian Fields' Best
Link copied successfully