एकसाथ ५०९ प्रहरी निरीक्षकको सरूवा [सूची]

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार गरेको निर्णय अनुसार एकै साथ यति ठूलो संख्यामा प्रहरी निरीक्षहरुको सरुवा भएको हो।

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

Simultaneous transfer of 509 police inspectors [List]

काठमाडौँ — गृह मन्त्रालयले एकसाथ ५०९ प्रहरी निरीक्षक (इनिस्पेक्टर)को सरूवा गरेको छ। 

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार गरेको निर्णय अनुसार एकै साथ यति ठूलो संख्यामा प्रहरी निरीक्षहरुको सरुवा भएको हो। 

हेर्नुहोस् सरुवा भएका  प्रहरी निरीक्षकको सूची

कान्तिपुर

Link copied successfully