Kantipur

२ श्रावण २०८३, शनिबार
डम्बरसिं राई

डम्बरसिं राई

राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

डम्बरसिं राईका लेखहरु :

पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित दर्जन योजनाहरू अधूरै

पूर्वाधार विकास कार्यालय खोटाङका १२५ मध्ये करिब दर्जन योजना ठेकेदारले समयमा काम नगर्दा अधुरै रहेका छन्, मुख्य सडक र पुल समेत प्रभावित छन्।

3 MINS READ
Dozens of projects implemented through the Infrastructure Development Office remain incomplete

तीन दाजुभाइको झगडामा एकको मृत्यु, दुई जना पक्राउ

साकेला गाउँपालिका–४ मात्तिमका ४८ वर्षीय इमानसिंह राई, ३५ वर्षीय दाजु ओइमानसिंह राई र ३० वर्षीय भाइ टीकाबहादुर राईबीचको झगडामा घाइते भएका दाजु ओइमानसिंहको मृत्यु भएको हो ।

1 MIN READ
One killed, two arrested in fight between three brothers

खोटाङ कारागारका कैदीको मृत्यु

सवारी ज्यान मुद्दामा जेल जीवन बिताइरहेका साकेला गाउँपालिका–२ रतन्छाका २४ वर्षीय निसान राईको मंगलबार राती मृत्यु भएको हो ।

1 MIN READ
Death of a prisoner in Khotang Prison

खोटाङ कारागारमा रहेका एक कैदीको मृत्यु

'मलाई पनि राति फुटबल हेर्न बोलाउनु है भनेर सुतेका रहेछन्, फुटबल सुरु भएपछि बोलाउँदा बेहोस् अवस्थामा भेटिएपछि अस्पताल पुर्‍याउँदा मृत्यु भइसकेको रहेछ,' कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले भने ।

1 MIN READ
Death of an inmate in Khotang Prison

प्रदेशस्तरीय बुद्धिचालको उपाधि झापाका प्रकाशचन्द्र नेपाललाई

नेपालले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । दोस्रो हुने धनकुटाका सुमन श्रेष्ठले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएका छन् ।

3 MINS READ
Jhapa's Prakash Chandra Nepal wins provincial-level intellectual title

प्रदेशस्तरीय बुद्धिचालको उपाधि झापाका प्रकाशचन्द्रलाई

उपाधि विजेता प्रकाशचन्द्र नेपालले नगद ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । दोस्रो हुने धनकुटाका सुमन श्रेष्ठले नगद १५ हजार र तेस्रो भएका ललितबहादुर राईले नगद १० हजार पाए ।

2 MINS READ
Provincial-level chess title goes to Prakash Chandra of Jhapa

चिसापानीमा निर्माणाधीन आधारभूत अस्पतालको काम अलपत्र

जन्तेढुङ्गामा १५ शय्याको अस्पताल भवन ३३ प्रतिशतमै रोकिएको छ । पटक–पटक म्याद थप्दा पनि काम पूरा हुन सकेको छैन ।

3 MINS READ
Work on under-construction basic hospital in Chisapani stalled

वर्षदिनमा सकिनु पर्ने अस्पताल भवन पाँच वर्षमा एक तिहाई मात्रै

पाँचाैं पटक म्याद थप्दा पनि निर्माण नसकिएको र भवन निर्माणमा गुणस्तरहीन गिटी, बालुवा प्रयोग गरिएको पाइएपछि पालिकाले गर्‍यो म्याद थप नगर्ने निर्णय

3 MINS READ
The hospital building, which was supposed to be completed in a year, was completed in only one-third of the five years.

छिचोलियो महभीर, दिक्तेलबाट तराइ जोड्ने छोटो दूरीको सडक सञ्चालन

कोशी प्रदेशको १ करोड ७ लाख बजेटमा निर्माण भएको दिक्तेल–रेग्मीटार सडक शनिबारदेखि सञ्चालनमा आएपछि तराइ जान १५ किलोमिटर छोटिएको छ ।

2 MINS READ
Short-distance road connecting Mahabhir, Diktel to Terai launched

जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष राईविरुद्ध जबरजस्ती करणीमा जाहेरी

बिहीबार मध्यरातमा एक महिलासँग एउटै कोठामा फेला पारेपछि स्थानीयको दबाबमा शुक्रबार बिहान २:४५ बजे उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

1 MIN READ
Complaint filed against Khotang District Sports Development Committee Chairman Rai for rape
Link copied successfully