Kantipur

२६ असार २०८३, शुक्रबार
पर्वत पोर्तेल

पर्वत पोर्तेल

पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

पर्वत पोर्तेलका लेखहरु :

पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्, प्रहरीले लखेट्दा पोखरीमा हामफालेका किशोरको मृत्यु घटना

शव फेला परेपछि मृतकका आफन्त र स्थानीयले घटनामा प्रहरीको भूमिकामाथि प्रश्न उठाउँदै निष्पक्ष छानबिन, किशोरलाई लखेट्ने प्रहरीमाथि कारबाही र परिवारलाई उचित क्षतिपूर्तिको माग गरे । उनीहरूले शव पोस्टमार्टमका लागि लैजान नदिई सडक अवरुद्ध र नाराबाजी गरेका थिए ।

4 MINS READ
Understand in Five Questions and Answers: The Incident of the Death of the Teenager Who Jumped into the Pond While Being Chased by Police

प्रहरीले लखेटेका किशोरको पोखरीमा शव फेला, भेडियारीमा केहीबेर तनाव

प्रदर्शनकारीले किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि छानबिन र कारबाही गर्न तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका थिए ।

2 MINS READ
Body of teenager chased by police found in pond, brief tension in Bhediyari

सरकारले दिन सकेन मल, आफैं ल्याउँदा पक्राउ पर्छन् किसान

धेरै जिल्लामा मलबिनै रोपाइँ, कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनसँग मौज्दात हुँदा पनि कतिपय सहकारी संस्थाले कोटा थोरै तोकिएको भन्दै नलाादा किसानले पाएनन्।

18 MINS READ
The government failed to provide fertilizer; farmers are arrested if they bring it themselves

बिग्रिएका योजना सच्याउने प्रतिबद्धतापछि कोशी प्रदेशको बजेट बहुमतले पारित

बजेटमा समावेश गरिएका केही योजना असन्तुलित र पहुँचका आधारमा वितरण गरिएको भन्दै सत्तारूढ दलकै सांसदहरूले चर्को असन्तुष्टि जनाएका थिए।

2 MINS READ
After the commitment to fix failed projects, Koshi Province's budget passed by majority

विराटनगर पुगे गृहमन्त्री गुरुङ

गृहमन्त्री सुदन गुरुङ शनिबार बिहान विराटनगर पुगे पनि भ्रमणको उद्देश्य र कार्यक्रमबारे कुनै जानकारी सार्वजनिक गरिएको छैन।

1 MIN READ
Home Minister Gurung reaches Biratnagar

विपद् पूर्वतयारीमा छैन ध्यान, मनसुन सुरु भएपछि बल्ल चटारो

बर्खा सुरु भएलगत्तै बाढी, डुबान र पहिरोको त्रास देशभर बढेको छ, तर पूर्वतयारी र स्रोत–साधनको अभावले जोखिम न्यूनीकरणमा चुनौती थपिएको छ।

15 MINS READ
No attention to disaster preparedness, only hasty action after the onset of monsoon

कोशीको बजेट सच्याउने उपायमै कांग्रेस–एमाले कार्यदल विभाजित

बजेट विनियोजनमा केही सीमित क्षेत्र र योजनालाई प्राथमिकता दिइएको तथा पूर्वाधार विकास कार्यक्रमको वितरण न्यायोचित नभएको भन्दै सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन् ।

3 MINS READ
Congress-UML task force split over ways to correct Koshi's budget

दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया

काँकडभिट्टा नाकाबाट मंगलबार इलाम टी र समर भ्यालीका दुई ट्रक चिया भारत निर्यात, २० प्रतिशत खेपमा मात्रै र्‍यान्डम नमुना परीक्षण गर्ने सहमति

3 MINS READ
Nepali tea exports to India begin after two months

फूलवासा खोला पुरेर प्लटिङ !

२०२२ सालको नक्साअनुसार ६० फिट चौडा बहाव रहेको फूलवासा खोला अहिले प्लटिङ र अतिक्रमणका कारण धार परिवर्तन भई संकटमा परेको स्थानीयको गुनासो छ ।

7 MINS READ
Plotting across the Phulbasa River!

कोशीका स्वकीय सचिवहरूले असोजदेखि रोकिएको पारिश्रमिक पाउँदै

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वकीय सचिवहरूको पारिश्रमिक रोकिएको मितिदेखि नियमित रूपमा भुक्तानी गर्ने निर्णय गरेको हो ।

2 MINS READ
Koshi's personal secretaries are receiving salaries that have been withheld since Asoj
Link copied successfully