काठमाडौँ — नवीन चौहान पछिल्लो समयको चर्चामा आएको फिल्म ‘ऊनको स्वीटर’का निर्देशक हुन् । आर्टमान्डूमार्फत थुप्रै चर्चित म्युजिकल फिल्म निर्माण गरेका नवीनले सधैं भिडियोमार्फत कथा भन्ने प्रयत्न गरे ।
तीनपाते, घुमीघुमी, फूलथुंगे रानी लगायत उनले निर्देशन गरेका दर्जनभन्दा म्युजिकल फिल्म दर्शकमाझ लोकप्रिय छन् । उनै नवीनसँग ई–कान्तिपुरको नियमित स्तम्भ ‘पाँच प्रश्न’का लागि गरिएका कुराकानीको सम्पादित अंश पूरा पढ्न : 'नेपाली फिल्ममा प्राविधिक करेक्सन जरुरी'