पर्वतदेखि टापु राष्ट्रलाई जोड्ने, हरित अर्थतन्त्रलाई प्राथमिकता दिने, जलवायु परिवर्तनको हानिनोक्सानीबाट बच्ने, न्यूनीकरण र सम्बोधनका उपाय खोज्ने प्रतिबद्धता
नेपालमा गत वर्षको बाढीले जलवायु संकट देखाइसकेकाले संवादमार्फत सहकार्यमा लाग्नुपर्नेमा विज्ञको जोड