दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।
कुर्दिस्तान प्रशासनले अर्बिल र सुलेमानी क्षेत्रमा नेपालीको शव राख्न चिहान क्षेत्र नै छुट्याइदिएको छ, यहाँ अहिलेसम्म ७ नेपालीको शव गाडिएको छ ।
इजरायलमा जाने केयरगिभरको मासिक तलब ६ हजार ४ सय ४३ इजरायली मुद्रा (करिब ३ लाख ४७ हजार रुपैयाँ) छ । यसमा खाना र आवासको खर्च भने आफैंले बेहोर्नुपर्ने हुन्छ । इजरायल जाने सबै लागत शुल्क भने श्रमिककै हुनेछ ।
तत्कालको बचतभन्दा स्थायी आवासीय अनुमति, परिवार लैजान पाउने अवसर र दीर्घकालीन बसोबासको सम्भावनाका कारण नेपालीले युरोपलाई श्रम गन्तव्य बनाइरहेका छन्।
७४ बर्षीय हमादले आधुनिक कतार निर्माताको नेतृत्व लिएदेखि कतारमा नेपालीको महत्वपूर्ण गन्तब्यको रुपमा चिनिन थालेको हो ।
विवरण नबुझाउने थप ४३४ म्यानपावर कम्पनीलाई सचेत गराइयो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ मा वैदेशिक रोजगारीमा जाने कामदारले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था छ ।
उद्योग, बैंक तथा वित्तीय संस्थाले मुनाफाको निश्चित हिस्सा आफैंले सामाजिक क्षेत्रमा खर्च गर्दै आएकामा उक्त रकम अब सरकार मातहतको कोषमा जम्मा गर्नुपर्ने व्यवस्था प्रस्तावित
सर्वेक्षणले वैदेशिक रोजगारमा जाने श्रमिकले तिर्नुपर्ने भर्ती शुल्क, एजेन्ट खर्च तथा अन्य लागतले श्रमिकमाथि आर्थिक भार पारिरहेको देखाएको छ ।
हड्ताल अवधिको तलब भने नपाइने ।
वैदेशिक रोजगारमा गन्तव्य देशका रोजगारदाताले लागत शुल्क नबेहोरेमा नेपाली श्रमिकले तिर्नुपर्ने सेवा शुल्क नेपाल सरकारले निर्धारण गर्नेगरी श्रम मन्त्रालयले विधेयकको मस्यौदा तयार गरेको छ ।