Kantipur

१४ असार २०८३, आइतबार
मनोज पौडेल

मनोज पौडेल

पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

मनोज पौडेलका लेखहरु :

भुटानका गृहमन्त्री छिरिङले लुम्बिनीमा बिताएका ती चार घण्टा [तस्बिरहरू]

शनिबार बिहान ९ बजे लुम्बिनी पुगेका भुटानका गृहमन्त्री लियोन्पो छिरिङ दिउँसो १ बजेसम्म बसेका थिए ।

1 MIN READ
The four hours Bhutanese Home Minister Tshering spent in Lumbini [Photos]

भुटानका गृहमन्त्री छिरिङद्वारा लुम्बिनीस्थित मायादेवी मन्दिर अवलोकन

लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले मन्त्रीलाई लुम्बिनी विकास गुरुयोजना र लुम्बिनीको ऐतिहासिक तथा पुराताात्विक महत्त्वबारे जाजकारी दिएका थिए ।

1 MIN READ
Bhutan's Home Minister Tshering visits Maya Devi Temple in Lumbini

मोहर्रम पर्वमा कपिलवस्तुका चार पालिकामा शुक्रबार बिदा

कपिलवस्तुका कृष्णनगर, महाराजगंज, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाले अत्यावश्यक बाहेकका कार्यालय र विद्यालयमा शुक्रबार बिदा दिएका छन्।

1 MIN READ
Holiday on Friday in four municipalities of Kapilvastu on the occasion of Muharram

कपिलवस्तुका शुद्धोधन र मायादेवी गाउँपालिकाले ल्याएनन् बजेट

जनप्रतिनिधिहरूबीचको खिचातानी, प्रशासकीय अधिकृतको पटकपटक सरुवालगायतका कारण दुई स्थानीय तनहमा बजेट आएको छैन ।

3 MINS READ
Kapilvastu's Shuddhodhan and Mayadevi rural municipalities did not bring budget

लुम्बिनी विकास कोषका १२ पदाधिकारीका लागि ७ सयको निवेदन

लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्तिका लागि हालसम्मकै बढी आवेदन परेका छन् भने त्रिपाठीसहित धेरै पुराना अनुहार पुनः प्रतिस्पर्धामा देखिएका छन् ।

6 MINS READ
700 applications for 12 office bearers of Lumbini Development Fund

योगाभ्यासमा स्थानीयदेखि प्रदेश प्रमुखसम्म [तस्बिरहरू]

पश्चिम नवलपरासीदेखि कपिलवस्तुसम्मका ५ वर्षे बालकदेखि ७५ वर्षे वृद्धसम्म योगाभ्यासमा सहभागी ।

1 MIN READ
From locals to provincial chiefs in yoga practice [Photos]

नख्खु कारागारबाट भागेका ‘जेल ब्रेकर’ कपिलवस्तुबाट पुन: पक्राउ

‘जेल ब्रेकर’ कपिलवस्तुका रामजैस मौर्यमाथि प्रहरी जवानलाई कर्तव्य गरी मारेको र अर्को ज्यान मार्ने मुद्दाको अभियोग छ ।

4 MINS READ
'Jailbreaker' who escaped from Nakkhu prison re-arrested in Kapilvastu

कपिलवस्तुमा विशेषज्ञ चिकित्सकद्वारा सेवा, ३ हजार ७ सय ८५ जना लाभान्वित

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहको नेतृत्वमा डाक्टर, नर्सिङ स्टाफ, ल्याब र स्वास्थ्यकर्मीसहित ५३ जनाको मेडिकल टोलीद्वारा सेवा प्रदान ।

2 MINS READ
Services provided by specialist doctors in Kapilvastu, 3,785 people benefited

विश्व चर्चित ‘अलोका’ जब भैरहवाबाट बुद्ध एयरको जहाजमा उड्यो...

‘इन्डियन परिया’ प्रजातिको यो कुकुरलाई अहिले संसारले ‘अलोका’ नामले चिन्छ ।

3 MINS READ
When the world-famous 'Aloka' flew from Bhairahawa on a Buddha Air plane...

लुम्बिनीमा शान्ति पदयात्रा [तस्बिरहरू]

लुम्बिनीस्थिल अखण्ड शान्ति दीपबाट सुरु भएको पदयात्रा दुई किमि उत्तरमा रहेको अन्तर्राष्ट्रिय ध्यान तथा सभा केन्द्रमा पुगेर टुंगिएको थियो ।

1 MIN READ
Peace Walk in Lumbini [Photos]
Link copied successfully