Kantipur

६ श्रावण २०८३, बुधबार
विशाल कार्की

विशाल कार्की

विशाल कार्कीका लेखहरु :

गणेश नेपालीका दाइ भन्छन् : हामीसँगको सहमति जतिसक्दो चाँडो कार्यान्वयन होस्

पशुपति परिसरमा काजकिरियामा रहेका गणेशका दाइ मदन भन्छन् - हामीसँग भएको सहमति जतिसक्दो सजिलो र चाँडो कार्यान्वयन भइदिए हुन्थ्यो । भाइको न्यायका लागि दोषीलाई कारबाहीको दायरामा ल्याइदिए हुन्थ्यो ।

5 MINS READ
Ganesh Nepali's brother says: Let the agreement we have be implemented as soon as possible

गणेश नेपालीको सोमबार पशुपतिमा अन्त्येष्टि गरिने

गणेशको अन्तिम दाहसंस्कार भोलि पशुपति आर्यघाटमा गरिने मृतकका भतिज मनबहादुर नेपालीले बताए ।

1 MIN READ

गणेश नेपालीका परिवार र सरकारबीच सहमति, ९ बुँदामा के छ ?

आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच सहमति भएको छ ।

2 MINS READ

घटनाको ४ दिन भयो, गणेशको परिवार र सरकारबीच अझै जुटेन सहमति 

सरकारले श्रीमतीलाई रोजगारी, छोरीको निःशुल्क उच्च शिक्षा र बुवाआमाको पालनपोषणको प्रस्ताव गरे पनि पीडित पक्षले राखेको सहिद घोषणा र नगर प्रहरीमाथि कारबाहीको मागमा अझै सहमति हुन सकेको छैन ।

3 MINS READ

पेट्रोल छर्केर आत्मदाह प्रयास किन गरे गणेशले ?

आत्मदाह प्रयास गरेका गणेश नेपालीले गत १३ असारमा गाउँका भतिज पर्नेलाई म्यासेज पठाएका थिए । जसमा लेखिएको थियो, 'हिजो म सामान लिन गएको समयमा नगर पुलिसले ताला लगाइदियो यार । १००० तिर्नुपर्ने भो ....।' म्यासेजको अन्तिममा दुई वटा रोइरहेको इमोजी पनि राखिएको थियो ।

6 MINS READ
Why did Ganesh attempt self-immolation by pouring petrol?

विश्वकप फुटबल ‘स्क्रिनिङ’ : विदेशीहरू नेपालीसँग बसेर हेर्छन् आफ्नो राष्ट्रको खेल

काठमाडौँको रात्रीकालीन जीवन आफैँमा चलायमान छ। त्यसमाथि जारी फुटबल विश्वकपको रौनक थपिएपछि यहाँका क्लब र रेस्टुरेन्टहरू मध्यरातसम्मै गुञ्जायमान हुन थालेका छन्।

2 MINS READ
World Cup football 'screening': Foreigners sit with Nepalis to watch their country's game

देशभर रेबिज रोगविरुद्धको भ्याक्सिन अभाव, टेकु अस्पतालमा बिरामीको भीड

टेकु अस्पतालले गण्डकी र बागमती प्रदेशबाट केही सय भाइल भ्याक्सिन ल्याएको छ । काठमाडौं महानगरपालिका र युनिसेफसँग पनि सहयोग मागेको छ ।

2 MINS READ
Lack of rabies vaccine across the country, crowd of patients at Teku Hospital

वीरमा बेथिति, मारमा बिरामी

सरकारको पछिल्लो एउटा निर्णयका कारण वीर अस्पतालमा बिरामीलाई सकस भइरहेको छ । त्यो निर्णय हो, पदाधिकारीको पदमुक्ति । यसका साथै दुई दिने बिदा र स्वास्थ्य बिमा बन्दलगायतले बिरामी मारमा परेका हुन् ।

3 MINS READ
Bravery is a virtue, illness is a virtue.

वीर अस्पताल : बेथितिको चाङ, सकसमा बिरामी

दुईदिने बिदा र अन्य अस्पतालमा स्वास्थ्य बिमा बन्द हुँदा बढ्यो बिरामीको चाप, पदाधिकारी नहुँदा औषधिलगायत आवश्यक सामग्री खरिदका लागि टेन्डर प्रक्रियामा ढिलाइ, बिग्रिएका उपकरण मर्मत नहुँदा र बेलाबेलामा स्वास्थ्यकर्मी नै आन्दोलित हुँदा मारमा बिरामी।

9 MINS READ
Bir Hospital: Amidst the chaos, patients in distress
Link copied successfully