संसद्देखि सडकसम्म मानसिक स्वास्थ्यका विषयमा बहस भइरहे पनि छुट्टै मानसिक स्वास्थ्य ऐनको अभावमा उपचार, बजेट र सेवाको विस्तार प्रभावित बनेको छ, जसका कारण अधिकांश बिरामी अझै उपचारको पहुँचबाहिर छन् ।
गणेश नेपालीले आत्मदाह गरेसँगै धेरैले चार वर्षअघि संसद् भवनअघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको घटना सम्झिएका छन् ।
सार्वजनिक स्थानमा गीत गाउन कहाँ सजिलो छ र ? कतै गाउँदागाउँदै लखेटिन्छन्, कतै नगरप्रहरीले धरपकड गरेर गाडीमा हाल्छ । उनीहरू आँखाले मात्रै नदेख्ने हुन्, देख्ने सरकारले त उनीहरूको समस्या देखेकै छैन ।
सिद्धार्थ र जिब्रियलले यसरी सँगै स्ट्रिट डान्स गर्न थालेको डेढ वर्ष भइसक्यो । त्यसयता उनीहरू साथीबाट नजिकको साथीमा मात्रै बदलिएका छैनन्, एक अर्कालाइ सिकाउने शिक्षक पनि बनेका छन् ।
सामान्य रुपमा बुझ्दा बिग्रिएका र काम नलाग्ने विद्युतीय सामग्रीलाई उचित व्यवस्थापनको अभाव र जथाभावी फालिने यस्ता फोहोरले वातावरण र मानव स्वास्थ्यमा गम्भीर जोखिम पनि सिर्जना गरिरहेको छ ।
९ महिनामा केन्द्रीय कृषि प्रयोगशालाले गरेको परीक्षणमा शून्य दशमलव ५ प्रतिशत फलफूल तथा तरकारीमा खान अयोग्य विषादी फेला परेको छ ।
सरकारले क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमरजस्ता ८ कडा रोगका बिरामीका लागि ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम’ सञ्चालन गरेको छ ।
देशभरका ७४ स्वास्थ्य संस्थामा उपचार गरेका घाइतेहरूको वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयले २५ कार्तिकमा गृह मन्त्रालयमा फाइल पठाएको थियो ।
६ वर्षअघि सरकारले दुई चरणमा गरी ६५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने घोषणा गरे पनि अहिलेसम्म ८३ अस्पताल मात्रै बनेका छन् ।