जेठ २२ गते साँझ आफ्नै घर छेउमा खेल्न गएका बालक घर नफर्केपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।
नगर तथा क्षेत्रीय अधिवेशनदेखि सुरू भएको विवाद र कुटपिटको घटनापछि जिल्ला अधिवेशनको प्रक्रिया समेत प्रभावित बनेको छ ।
वन क्षेत्रमा रहेको बस्ती हटाउन आएका वनका कर्मचारीलाई नियन्त्रणमा लिएर महोत्तरीको बर्दिबासमा स्थानीयहरुले सोमबार साँझदेखि राजमार्ग अवरुद्ध गरेका हुन् ।
जलेश्वरमा शनिबार साँझ टेम्पोमाथि रुख खस्दा मृत्यु भएका २ जनाको पहिचान भएको हो । दुर्घटनामा ३ जना सख्त घाइते भएका छन् ।
शनिबार साँझ जलेश्वर नगरपालिका–९ परकौलीस्थित सडक छेउको रुख टेम्पोमाथि खस्दा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।
तीव्र गतिमा चलाइएका मोटरसाइकल अनियन्त्रित भएर आपसमा जुझ्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी गराएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले बताए ।
२८ फागुन २०८० मा आगलागीमा परेर ज्यान गुमाएका महोत्तरीका सुनील साहको सनाखत प्रक्रिया पूरा नहुँदा शव साउदी अरबमै।
प्रधानमन्त्री बालेन्द्रको पुर्ख्याैली गाउँ एकडारा गाउँपालिकाका बासिन्दाले लड्डु बाँडेर खुसी साटे । शुक्रबार दिनभरी स्थानीयले गाउँ भएर जाने यात्रु र सवारी साधनलाई रोकेर लड्डु खुवाए ।
गैरसरकारी क्षेत्रमा १७ वर्षको अनुभव बोकेकी कामिनी कुमारीले स्वास्थ्य, कृषि र भ्रष्टाचार विरुद्ध संसद्मा नीतिगत सुधार गर्ने प्रतिवद्धता जनाएकी छिन्।
विद्यार्थी जीवनबाटै सक्रिय राजनीतिमा लागेर पनि पूर्वराष्ट्रपति यादवको भतिजीको ‘ट्याग’ले पटक पटक अवसरबाट बञ्चित हुनु परेको र पार्टीको लागि जतिसुकै काम गर्दा पनि काकासँग नाम जोडिँदा संघर्ष गर्नु परिरहेको यादवले बताइन् ।