गोरखा सदरमुकाममा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
गोरखा — गोरखा बहिरा संघको दसौं अधिवेशनले पुनः रामशुकल पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको २२ औं वार्षिक साधारणसभा तथा दसौं अधिवेशनबाट उपाध्यक्षमा अस्मिता श्रेष्ठ, महासचिवमा रिहा महर्जन, कोषाध्यक्षमा गोमा पन्त पौडेल तथा सदस्यहरूमा सनमाया गुरुङ, प्रतीक्षा श्रेष्ठ र किरण ढकाल निर्वाचित भएका छन् ।
गोरखा सदरमुकाममा भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
