Kantipur

३२ असार २०८३, बिहीबार
घनश्याम गौतम

घनश्याम गौतम

गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

घनश्याम गौतमका लेखहरु :

लुम्बिनी सरकारको खर्च ६७ प्रतिशत मात्र

जेनजी आन्दोलन, निर्वाचन आचारसंहिता र कर्मचारी अभावले बजेट खर्च हुन नसकेको सरकारको दाबी

6 MINS READ
Lumbini government's expenditure is only 67 percent

लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

बजेटमाथिको छलफल सुरु भएको ३ दिनमै मन्त्रालयगत छलफल सकेर बजेट पारित भएको हो

3 MINS READ
Budget for the upcoming fiscal year of Lumbini Province passed by majority

स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

1 MIN READ
Lumbini government decides to withdraw the bill on facilities for local level officials and members

सांसदलाई अशिष्ट व्यवहार नदेखाउन प्रमुख सचेतक ढकालको आग्रह

मंगलबार बसेको प्रदेश सभा बैठकमा कांग्रेस लुम्बिनी प्रदेशकी प्रमुख सचेतक जमुना ढकालले एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, सांसद दुर्गाबहादुर चौधरी, बसन्ती न्यौपाने र राजकुमार चौधरीले प्रदेश सभा नियावली २१ (घ) विपरीत व्यवहार प्रस्तुत गरेकाले उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने माग गरेकी हुन् ।

2 MINS READ
Chief Whip Dhakal urges MPs not to behave rudely

बजेटका त्रुटिबारे लुम्बिनीका आर्थिक मन्त्रीद्वारा रोष्ट्रमबाटै ‘क्षमायाचना’

बजेटमाथिको मन्त्रालयगत छलफल सुरु, मंगलबार बजेट पारित गर्ने सरकारको तयारी ।

5 MINS READ
Lumbini's Finance Minister 'apologizes' from the rostrum for budget errors

लुम्बिनीका थारु समुदाय सम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

बजेट माथिको मन्त्रालयगत छलफल चल्दै, आजै मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिने तयारी

2 MINS READ
Bill related to Tharu community in Lumbini sent to committee for clause-wise discussion

लुम्बिनी प्रदेशको बजेट : सोमबारदेखि मन्त्रालयगत छलफल

आइतबारको लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशनको १२ औं बैठकले विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायका शीर्षकहरूमाथि समूहगत छलफलका लागि समय निर्धारण गरेको हो ।

2 MINS READ
Lumbini Province budget: Ministry-level discussions from Monday

छुटेका योजना सम्बोधन गर्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनीमा बजेटमाथिको छलफल सुरु

प्रमुख प्रतिपक्ष दलको बहिष्कारपछि स्थगित भएको लुम्बिनी प्रदेश सभा मुख्यमन्त्री आचार्यले उठेका विषयमा सरकारको धारणा सार्वजनिक गरेपछि पुन: सुरु भएको छ ।

4 MINS READ
Budget discussions begin in Lumbini after CM assures to address pending projects

लुम्बिनीका भौतिक मन्त्रीको क्षेत्रमा ४० करोडका योजना

लुम्बिनीका भौतिक पूर्वाधार मन्त्री रत्नबहादुर खत्रीले ४० करोड बजेट आफ्नै निर्वाचन क्षेत्रका दुई पालिकामा मात्र केन्द्रीत गरेपछि अन्य सांसदहरुले असन्तुष्टि जनाएका छन्।

7 MINS READ
Rs 400 million project in Lumbini's Physical Minister's area

आर्थिकमन्त्रीकै पालिकामा २९ करोड बजेट

बजेटमा त्रुटि भएको भन्दै एमाले, कांग्रेसकै प्रदेश सभा सदस्यद्वारा आर्थिकमन्त्री र मुख्यमन्त्रीको राजीनामा माग्दै, अझै सुरु भएन बजेटमाथिको छलफल ।

7 MINS READ
Finance Minister's municipality gets Rs 290 million budget
Link copied successfully