Kantipur

८ श्रावण २०८३, शुक्रबार
सम्झना रसाइली

सम्झना रसाइली

रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

सम्झना रसाइलीका लेखहरु :

भारतीय गाडीको ठक्करबाट तनहुँमा दुई स्कुले बालबालिकाको मृत्यु

मृत्यु हुनेमा आँबुखैरेनी–२ की ८ वर्षीया सायना थापा र ५ वर्षीय विलियम थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

1 MIN READ
Two school children die in Tanahun after being hit by Indian vehicle

तनहुँका १० पालिकामा ८ अर्ब बराबरको बजेट

चार नगरपालिका र छ गाउँपालिकाले सार्वजनिक गरेको अनुमानित बजेटमा पूर्वाधार, सामाजिक विकास, प्रशासनिक खर्च र पूँजीगत योजनामा प्राथमिकता दिइएको छ।

4 MINS READ
Budget worth Rs 8 billion in 10 municipalities of Tanahun

मुग्लिन–पोखरा सडक विस्तारः मादी पुलको ८५ प्रतिशत प्रगति

पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको चार लेन पुलको ८५ प्रतिशत काम भएको छ ।

2 MINS READ
Muglin-Pokhara road expansion: 85 percent progress on Madi Bridge

एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा ६ जना घाइते

म्याग्दे–६ मनहरी भएको दुर्घटनामा घाइते ६ जनामध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।

2 MINS READ
6 injured in ambulance-mini truck collision

तनहुँको सत्यवती माविका चार विद्यार्थीले ल्याए ४ जीपीए

यो विद्यालयबाट ३१३ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा करिब ९० प्रतिशत उत्तीर्ण भएका छन्।

1 MIN READ
Four students from Satyawati Secondary School in Tanahun achieved a 4 GPA

तनहुँ जलविद्युत् आयोजनाका लागि चितवनमा रुख कटानको अनुमति

तनहुँको ऋषिङ गाउँपालिका–१ काहुँशिवपुस्थित निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि चितवनमा रुख कटानको अनुमति प्राप्त भएको छ । 

2 MINS READ
Permission granted to cut trees in Chitwan for Tanahun Hydropower Project

चुँदी रम्घालाई साहित्यिक, शैक्षिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जरुरी : राष्ट्रपति पौडेल

आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यमा महत्त्वपूर्ण योगदान रहेको र उनकै कारण हामी नेपालीका रूपमा परिचित भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाइ ।

2 MINS READ
It is necessary to develop Chundi Ramgha as a literary, educational and tourist destination: President Poudel

तनहुँमा बस दुर्घटना, घाइतेको उद्धार जारी

पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बसका चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

1 MIN READ
Bus accident in Tanahun, rescue of injured continues

तनहुँका दुई पालिकामा वैसाख २ बाट विद्यार्थी भर्ना, नियमित पठनपाठन सुरु गर्ने

आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाले नयाँ शैक्षिक सत्रका लागि वैसाख २ बाट भर्ना अभियान सञ्चालन गर्ने भएका छन्।

2 MINS READ
Student enrollment and regular teaching to begin in two municipalities of Tanahun from Baisakh 20

पिकअप भ्यानको ठक्करबाट दुई जनाको मृत्यु

एक जनाको पोखरामा र अर्का घाइतेको तनहुँ सेवा अस्पताल दुलेगौडामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

1 MIN READ
Two people killed in pickup van crash
Link copied successfully