लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढ्न थालेपछि प्रशासनले शनिबार अत्यन्त जरुरी सूचना जारी गरेको हो ।
जिल्ला प्रहरी कार्यालय लमजुङले बुधबार पत्रकार भेटघाट गरी घटनामा संलग्न भएको अभियोगमा लमजुङको दोर्दी गाउँपालिका-१, ढोकेका ३० वर्षीय विजय लामिछानेलाई पक्राउ गरेको जनाएको छ ।
कार्यालयका अनुसार खानेपानी योजना तथा उपभोक्ता समितिबाट वितरण गरिएका खानेपानीको धारामै ई–कोलाईको मात्रा १०० वा सोभन्दा बढी भेटिएका छन् ।
बेंसीसहर–१० मा बाँझो जमिनमा सुरु भएको ड्रागन फ्रुट खेतीले उत्पादन, रोजगारी र कृषि पर्यटनमा नयाँ सम्भावना देखाएको छ।
चल्ला तथा अन्य जीवित पन्छी ओसारपसार गर्दा अनिवार्य दर्तावाल पशु चिकित्सकबाट जारी गरिएको भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र हुनुपर्नेछ ।
बेँसीसहर–चामे सडक खण्डअन्तर्गत आकाशे डाँडामाथि धिमिरे जाने सडक नजिक बोहराको शव फेला परेको हो ।
सर्वेक्षणका क्रममा प्रत्येक ५/५ सय मिटरको उचाइ अन्तरालमा च्याउको अवस्था, फैलावट, बासस्थान र जैविक विविधतासम्बन्धी विवरण संकलन गरिएको थियो ।
गाउँपालिकाले कक्षा ८ सम्मका विद्यार्थीका लागि स्थानीय इतिहास, संस्कृति र वातावरण समेटिएको ‘हाम्रो मर्स्याङ्दी’ नामक पाठ्यपुस्तक सार्वजनिक गरेको छ।
बेंसीसहर नगरपालिकाकी उपप्रमुख पदमा गुरुङले छात्राको महिनावारी स्वास्थ्य र विद्यालयमा नियमित उपस्थितिलाई ध्यानमा राखेर निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको बताइन् ।
मनसुनजन्य विपद्को जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालयले यी २ प्रमुख सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको जनाएको छ ।