शितगंगा नगरपालिका–१२ मा रहेको डोहोटे सामुदायिक वन उपभोक्ता समूहले खेतबारी जोत्न १० थान हाटे ट्याक्टर वितरण गरेको हो ।
जिल्लामै यो सेवा सुरु भएपछि नियमित डायलासिसका लागि बुटवल, काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।
शीतल हावा, हरियाली, हिमशृंखला र रमणीय दृश्यले खाँचीकोट हिल स्टेसन परिवार, युवा र प्रकृतिप्रेमीका लागि आकर्षक गन्तव्य बनेको छ।
सन्धिखर्क नगरपालिकाले मसुरपाटा डाँडामा नगरसभा समापन गर्दै आगामी वर्षका लागि ८६ करोड ४५ लाख बजेट पारित गरेको छ ।
बजेट अभाव र प्राविधिक चुनौतीका कारण ६८ किलोमिटर लामो सन्धिखर्क–गोरुसिंगे सडक ५३ वर्ष बितिसक्दा पनि डबल लेनको काम अधुरै छ ।
शितगंगा नगरपालिका–१४ का किसानले सामुदायिक वनको पात संकलन गरी उत्पादन गरिएको प्रांगारिक मल प्रयोग गर्न थालेपछि रासायनिक मलको प्रयोग घटेको छ ।
निकटतम प्रतिस्पर्धी दिनेश सुनारलाई १२ मतान्तरले पछि पार्दै पराजुली विजयी भएकी हुन्।
तराईमा गर्मी बढेसँगै जेठमै सिरक ओढ्नुपर्ने मौसम र रमणीय दृश्यका कारण पहाडका पर्यटकीय गन्तब्यमा आन्तरिक र भारतीय पर्यटकको चहलपहल बढेको छ ।
बजेट अभावले वर्षौं अल्झिएको गच्छे–भालुवाङ सडक कालोपत्र सुरु भएसँगै ग्रामीण बस्तीका बासिन्दामा यातायात सहज भएर स्थानीय उत्पादनले बजार पाउने आशा बढेको छ।
गड्यौला मलको प्रयोगले किसानले रासायनिक मलप्रति निर्भरता घटाएका छन्, यसले उत्पादनसँगै आम्दानी बढाउन पनि सहयोग पुर्याएको छ।