अघिल्लो आवबाट जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरि चालु आवमा रहेका ७ हजार ६ सय ४२ वटा मुद्दामध्ये अहिलेसम्म ४ हजार १ सय ९ वटा फर्स्यौट भएका छन् ।
नेपालको पर्यटन क्षेत्रमा ‘अफ सिजन’मै पनि भारतीयका कारण गन्तव्य गुलजार बनेपछि व्यवसायी उत्साही
रूपन्देहीको रोहिणी नदीमा पौडी खेल्ने क्रममा शुक्रबार साँझ उनीहरू डुबेका थिए ।
‘सामाजिक विभेदका विरुद्ध र एकल महिलाले सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण तयार हुने गरी सामाजिक रूपान्तरण गर्नका लागि अझै धेरै संघर्ष गर्न बाँकी नै छ,’ डा.लीली थापाले भनिन् ।
भारतीय पर्यटकलाई नेपालमा स्वागतयोग्य वातावरण बनाउन व्यवसायीले सामाजिक सञ्जालको सही प्रयोग र व्यवसायमैत्री नीति ल्याउन सरकारसँग माग गरेका छन्।
आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई भैरहवा क्षेत्रका व्यवसायीले सकारात्मक मानेका छन्, तर कार्यान्वयनको पक्षमा अझै चुनौती रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार भैरहवास्थित मायादेवी गाउँपालिका–८ स्थित घाघरा खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर कक्षा ८ मा अध्ययनरत दुई जना विद्यार्थी र एक जना नाबालकको मिनीरोलरले च्याँप्दा मृत्यु भएको हो ।
शनिबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब भैरहवालाई ४५ रनले पराजित गर्दै वेष्टर्नले उपाधि हात पारेको हो ।
शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा खुकुरीले मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबलाई ९० रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
बिहीबार भएको सेमिफाइनलमा वेष्टर्नले तिरुपति क्रिकेट क्लबलाई ६५ रनले पराजित गर्दै सुपरलिगको फाइनलमा पुगेको हो ।