Kantipur

६ श्रावण २०८३, बुधबार
सन्तोष महतारा

सन्तोष महतारा

सन्तोष महताराका लेखहरु :

ग्वाघा माविमा विद्यार्थी-अभिभावक मिलेर गर्छन् खेती, ३ वर्षमा ८ लाख आम्दानी

गुल्मीको ग्वाघा माध्यमिक विद्यालयमा विद्यार्थी, शिक्षक र समुदायको सक्रियतामा २ रोपनी जग्गामा खेती गरी ३ वर्षमा ८ लाख रुपैयाँ आम्दानी भएको छ ।

5 MINS READ
Students and parents at Gwagha Secondary School do farming together, earn 8 lakhs in 3 years

दशकदेखि जोखिममा दलित बस्ती : पहिरोले घर असुरक्षित, गोठ बन्यो आश्रय

२०७२ को भूकम्पपछि जोखिममा परेको गुल्मी मालिका–२ दर्लिङको कसिलाबाँझमा ३०–३५ घरधुरी वर्षायामभर अस्थायी गोठमा आश्रय लिन बाध्य छन् । दशक बित्दा पनि बस्ती स्थानान्तरणको टुंगो लागेको छैन ।

7 MINS READ

गुल्मीमा नक्कली मह खाल्टो खनेर पुरियो

गत जेठ २७ गते राती चार क्विन्टल मह तम्घास बसपार्कमा बेच्नका लागि ल्याइएको थियो । सोही मह नक्कली भएको परीक्षणबाट पुष्टि भएपछि मंगलबार नष्ट गरिएको हो ।

2 MINS READ
Fake honey found buried in Gulmi

श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र अब पाँच शय्याको छत्रकोट आधारभूत अस्पताल

पाँच शय्याको आधारभूत अस्पतालबाट अब २४ सै घण्टा आकस्मिक सेवा, ओपीडी, प्रसूति सेवा, ल्याब, एक्स–रे, ईसीजी, खोप, दन्त सेवा र फार्मेसीसहितका आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुनेछन् ।

2 MINS READ
Shringa Primary Health Center now a five-bed Chhatrakot Basic Hospital

विपद् पूर्वतयारीमा छैन ध्यान, मनसुन सुरु भएपछि बल्ल चटारो

बर्खा सुरु भएलगत्तै बाढी, डुबान र पहिरोको त्रास देशभर बढेको छ, तर पूर्वतयारी र स्रोत–साधनको अभावले जोखिम न्यूनीकरणमा चुनौती थपिएको छ।

15 MINS READ
No attention to disaster preparedness, only hasty action after the onset of monsoon

रेसुंगाले गर्‍यो १० उत्कृष्ट उद्यमीलाई पुरस्कृत

नम्बर १ लाई १ लाख र अन्य ९ जनालाई जनही ६० हजारका दरले पुरस्कार ।

3 MINS READ
Resunga awards 10 outstanding entrepreneurs

गुल्मीका पालिकाको बजेटमा पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकता

गुल्मीका दुई नगरपालिका र १० गाउँपालिकाले यसअघि प्रस्तुत नीति तथा कार्यक्रममा आधारित रहेर आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक बजेट ल्याएका हुन् ।

3 MINS READ
Infrastructure and social development are prioritized in Gulmi municipality's budget

गुल्मीका १२ पालिकाको बजेट : कतै पारित, कतै छलफलमा

मालिका गाउँपालिकाले बजेटमा पालिकाभित्र बसाेबास गर्ने दम्पतीले सन्तान जन्माएमा पाँच हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने भएको छ ।

3 MINS READ
Budgets of 12 municipalities in Gulmi: Some passed, some under discussion

छोराछोरी जन्मिनासाथ बैंक खातामा पाँच हजार

मालिकामा बसोबास गर्ने दम्पतीबाट छोराछोरी जन्मिनेबित्तिकै बच्चाको खातामा पालिकाले पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको हो ।

2 MINS READ
Five thousand in the bank account upon the birth of the child
Link copied successfully