Kantipur

५ असार २०८३, शुक्रबार
माधव अर्याल

माधव अर्याल

अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

माधव अर्यालका लेखहरु :

निजी गुठीको धर्मशाला व्यक्तिको नाममा 

निजी गुठीअन्तर्गत रेग्मी परिवारले वि.सं. १८७९ मा निजी गुठी राखेका हुन् । तर २०५२/५३ सालतिर शिवकान्ति डोटेलको नाममा लालपूर्जा बनेको छ ।

3 MINS READ
Private trust's dharamshala in the name of the person

पत्रकारलाई धम्की दिने व्यक्तिलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग 

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की दिने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन महासंघ पाल्पाले माग गरेको हो ।

2 MINS READ
Demand to arrest and bring to justice those who threatened journalists

दालचिनीले चम्काएको खुर्साने गाउँ

बसाइँसराइ रोकियो, दुई सयभन्दा बढी घरपरिवारमा दालचिनी मुख्य आम्दानीको स्रोत।

8 MINS READ
A village of chilies sprinkled with cinnamon

आत्मबल बढाउन किशोरीलाई आत्मरक्षा तालिम

सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षमा सामाजिक विकास डिभिजन कार्यालयमार्फत प्रदेशका १२ वटै जिल्लामा किशोरीहरूलाई यस्तो आत्मरक्षा तालिम संचालन गरेको हो ।

5 MINS READ
Self-defense training for teenage girls to boost self-confidence

पाल्पाको माथागढी–१ का वडाध्यक्ष पन्थी पदमुक्त

वडाध्यक्ष राजकुमार पन्थीले आफू जेनजी आन्दोलनको पक्षमा लागेको र निर्दोष बालबालिका मार्न हुन्न भन्ने सन्देश दिएकै कारण कारबाहीमा परेको बताए ।

2 MINS READ
Ward chairperson Panthi of Mathagadhi-1, Palpa, removed from post

पर्यटकका पहिलो रोजाइमा गाउँका रिसोर्ट र ‘होमस्टे’

पाल्पाका गाउँमा खुलेका रिसोर्ट र होमस्टेमा शनिबार र आइतबार बिदा पर्न थालेपछि आन्तरिक तथा भारतीय पर्यटकको उल्लेख्य भीड देखिएको छ ।

12 MINS READ
Village resorts and homestays are the first choice of tourists

जिल्ला क्रिकेट संघ पाल्पाको नेतृत्वमा शाक्य

जिल्ला क्रिकेट संघ पाल्पाको अध्यक्षमा पूर्णराज शाक्य निर्विरोध निर्वाचित भएका छन् ।

2 MINS READ
Shakya under the leadership of District Cricket Association Palpa

रास्वपा पाल्पाको सभापतिमा भण्डारी निर्विरोध

शनिबार अपराह्न उद्घाटन सत्र सकिएलगत्तै सुरु भएको बन्दसत्रमा पदाधिकारी र सदस्यका लागि सहमतिको प्रयास गरिएको थियो ।

2 MINS READ
Bhandari elected unopposed as President of RSVP Palpa

पाल्पाको निस्दीमा कक्षा १२ उत्तीर्ण गरी २० वर्षपछि विवाह गर्नेलाई नगदसहित पुरस्कृत

बालविवाह न्यूनीकरणका लागि सचेतना जगाउन तथा महिलालाई शिक्षामा आकर्षित गर्न नगदसहित सम्मान गरेको लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रा गहतराजले बताइन् ।

3 MINS READ
In Nisdi, Palpa, those who pass grade 12 and get married after 20 years will be rewarded with cash.
Link copied successfully