Kantipur

३ श्रावण २०८३, आइतबार
काशीराम डाँगी

काशीराम डाँगी

डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

काशीराम डाँगीका लेखहरु :

पहिरोले पुर्दा रोल्पामा एक जनाको मृत्यु

परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोटका ५७ वर्षीय पुरुषको हिँडिरहेको अवस्थामा पहिरोमा पुरिएर मृत्यु भएको हो ।

1 MIN READ
One person dies in landslide in Purda, Rolpa

स्थानीय नागरिकको दानले फेरियो त्रिवेणीको मुहार

नागरिकले दान गरेको १६४ रोपनी निःशुल्क जग्गामा बने अस्पताल, क्याम्पस, वडा कार्यालयदेखि प्रहरी चौकीसम्म

4 MINS READ
Donations from local citizens changed the face of Triveni

भुक्तानी विवादले त्रिवेणी गाउँपालिकामा ४ घण्टा तालाबन्दी

आन्दोलनरत समूहले भुक्तानी प्रक्रिया अघि बढाउन दबाब दिएपछि पालिका नेतृत्वले कार्यपालिका बैठक बोलाएर माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

2 MINS READ
Payment dispute leads to 4-hour shutdown at Triveni Rural Municipality

रोल्पा बस दुर्घटना : ४ जनाको अवस्था गम्भीर

घाइते सबैको उपचार भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए

2 MINS READ
Rolpa bus accident: Condition of 4 people critical

रोल्पामा बस दुर्घटना, एक दर्जनभन्दा बढी यात्रु घाइते

प्रहरीका अनुसार घर्तीगाउँबाट काठमाडौंतर्फ जाँदै गरेको राप्ती यातायात प्रालिको लु२ख २९६६ नम्बरको बस ओरालोमा ब्रेक फेल भएपछि सडकमै पल्टिएको हो ।

1 MIN READ
Bus accident in Rolpa, more than a dozen passengers injured

१० करोडमा बनेको अत्याधुनिक बसपार्क प्रयोगविहीन

रोल्पाको रेउघामा १० करोडको लागतमा निर्माण भएको आधुनिक बसपार्क उद्घाटनपछि २ महिनासम्म कुनै सवारी साधन नपुगेपछि प्रयोगविहीन बनेको छ।

3 MINS READ
State-of-the-art bus park built for 100 million is unused

रोल्पामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

प्रहरीले गत बुधबार पनि यहाँ वनक्षेत्रमा लुकाई राखिएको अवस्थामा दुई थान भरुवा बन्दुक बरामद गरेको थियो।

2 MINS READ
Loaded gun found abandoned in Rolpa

रोल्पाका १० स्थानीय तहमा ५ अर्ब १५ करोडको बजेट, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा जोड

रोल्पाका स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, खानेपानी, रोजगार प्रवर्द्धन, सामाजिक सुरक्षा तथा सुशासनलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका हुन् ।

3 MINS READ
Budget of Rs 5.15 billion to 10 local levels in Rolpa, emphasis on education, health, agriculture and infrastructure

रोल्पा नगरपालिकाले ल्यायो ८० करोडको बजेट

बुधबार नगरको सभा हलमा आयोजित १९औँ नगरसभामा प्रस्तुत बजेटले कृषि, शिक्षा, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ भने विकासको नयाँ खाका अघि सारिएको दाबी गरिएको छ ।

2 MINS READ
Rolpa Municipality brings budget of Rs. 800 million

पहिरोले दुई दिनदेखि अवरुद्ध सहिद राजमार्ग स‌ंचालनमा

तालाबाङ खण्डमा पहिरो खसेर पूर्णरूपमा बन्द भएको सहिद राजमार्ग प्रहरी र स्थानीयको प्रयासमा खुलाइएको हो ।

1 MIN READ
Martyrs Highway, blocked by landslide for two days, resumes operations
Link copied successfully