जिल्लाका छ वटै स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का लागिे बजेट सार्वजनिक गरेका छन् । बजेटमा पुरानै योजनालाई निरन्तरता दिइएको छ । जिल्लामा तीन नगर र तीन गाउँपालिका छन् ।
वन्यजन्तु संरक्षण र पर्यावरण सन्तुलनका लागि अर्घाखाँचीको गैडे सामुदायिक वनमा बनाइएका पोखरीले जंगली जनावर, चराचुरुंगी तथा स्थानीय जीवजन्तुलाई वर्षभरि पानी उपलब्ध गराउनेछ ।
'टिकटक'मार्फत नागरिकमा सचेतना अभिवृद्धि गर्ने उत्कृष्ट ३ जनालाई डिभिजन वन कार्यालयले पुरस्कृत गर्ने घोषणा गरेको हो ।
अर्घाखाँची-१ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार पुष्करनाथ आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् ।
पूर्वउपसभामुख भुसालले बदलिएको कांग्रेससँगै मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने, स्वदेशमा विभिन्न उद्यम सृजना गर्ने र सयौं युवालाई गाउँ सहरमै रोजगारी बनाइने बताइन् ।
नागरिकले कांग्रेस सच्चिनुपर्छ भनेर दिएको खबरदारीलाई हामीले आत्मसात गर्यौँ : भुसाल
लु १ क ५१३३ नम्बरको टिपरको ठक्करबाट मालारानी गाउँपालिका-५ थाम्क गाउँका ३२ वर्षका उमेश खत्रीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दिवस जिसीले बताए ।
नेकपा केन्द्रीय सदस्य चौहान पहिलो पटक चुनाव लड्दैछन् ।