नेकपा केन्द्रीय सदस्य चौहान पहिलो पटक चुनाव लड्दैछन् ।
अर्घाखाँची — फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट रामबहादुर चौहानले मनोनयन दर्ता गराएका छन् ।
नेकपा केन्द्रीय सदस्य चौहान पहिलो पटक चुनाव लड्दैछन् । उनले सन्धिखर्कस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
