सुधन गुरूङले दर्ता गरे रास्वपाबाट गाेरखा-१ मा उम्मेदवारी

चुमनुब्री-३ का गुरूङ जेनजी आन्दाेलनबाट चर्चामा आएका थिए ।

माघ ६, २०८२

कान्तिपुर संवाददाता

Sudhan Gurung registers candidacy from RSVP in Gorkha-1

काठमाडौँ — गाेरखा-१ मा रास्वपाबाट सुधन गुरूङले उम्मेदवारी दर्ता गराएका छन् ।

चुमनुब्री-३ का गुरूङ जेनजी आन्दाेलनबाट चर्चामा आएका थिए । 

कान्तिपुर

Link copied successfully