Kantipur

८ श्रावण २०८३, शुक्रबार
शमशेरविक्रम जीसी

शमशेरविक्रम जीसी

जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।

शमशेरविक्रम जीसीका लेखहरु :

रेडियोलोजिस्टको अभावमा प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. छवि खड्काको छात्रवृत्ति करार सेवा अवधि समाप्त भएको र अन्य चिकित्सक नभएकाले भिडियो एक्सरे सेवा बन्द गर्नुपरेको जनाएको छ ।

1 MIN READ
Video X-ray service at Pyuthan Hospital closed due to lack of radiologists

आफैंले चलाएको जिप दुर्घटनामा स्वर्गद्वारीका उपमेयरको मृत्यु

प्यूठानको स्वर्गद्वारी-२ बाङ्गेसल्लामा नगरपालिकाको बोलेरो जिप सडकबाट ५०० मिटर तल खसेको हो।

1 MIN READ
Swargadwari Deputy Mayor dies in jeep accident

पूर्वाधार विकासमन्त्रीको भनाइप्रति निर्माण व्यवसायी आन्दोलित

व्यवसायीको मानमर्दन हुनेगरी मन्त्रीले अभिव्यक्ति दिएको भन्दै निर्माण व्यवसायी संघ प्यूठानले विरोध प्रदर्शन गरेको हो ।

1 MIN READ
Construction entrepreneurs protest against the statement of the Minister of Infrastructure Development

प्यूठानमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सुरु

हरित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणसहित प्रत्यक्ष विद्युतीकरण कठिन हुन सक्ने क्षेत्रहरूमा कार्बन उत्सर्जन न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

1 MIN READ
50 kW green hydrogen pilot project launched in Pyuthan

रास्वपा प्यूठानको सभापतिमा पोख्रेल विजयी

विजयी विकास पोख्रेलको समूहलाई पार्टी सभापति रवि लामिछाने निकट तथा पराजित बमबहादुर सुनारको समूहलाई वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह निकट प्यानलका रूपमा चर्चा गरिएको छ।

2 MINS READ
Pokharel wins election as President of RSVP Pyuthan

गोरुको मुख माटोमा गाड्ने जालिराम पक्राउ

जालिरामले गोरुको नाक, मुख माटोमा गाडी, कुटी, हिर्काइ भिडियो बनाई फेसबुक र टिकटकमा पोस्ट गरेका थिए ।

1 MIN READ
Jaliram arrested for burying cow's mouth in soil

प्यूठानमा ३ दिनदेखि विद्युत् अवरुद्ध

अर्घाखाँचीबाट विद्युत् ल्याउन पहल भइरहेको प्राधिकरणको प्यूठान वितरण केन्द्रले जनाएको छ ।

1 MIN READ
Power outage in Pyuthan for 3 days

गौमुखी गाउँपालिकालाई जिल्लास्तरीय महिला भलिबलको उपाधि

सरूमारानी गाउँपालिकालाई पराजित गर्दै गौमुखी गाउँपालिकाले उपाधि जितेको हो । पहिलो सेट २०-२५ ले गुमाएको गौमुखीले दोस्रो २५-१७ र तेस्रो २५-१४ ले जित्दै उपाधि हात पारेको हो ।

1 MIN READ
Gaumukhi Rural Municipality wins district-level women's volleyball title

प्यूठान आगलागी : २२ घरगोठ जलेर नष्ट, ९३ लाख ५० हजारको क्षति

आगलागीबाट ९३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

3 MINS READ
Pyuthan fire: 22 houses destroyed, Rs 9.35 million loss

प्यूठानको ऐरावतीमा आगलागीबाट २२ घरगोठ जलेर नष्ट

आगलागीबाट मानवीय क्षति नभए पनि घरमा रहेका अन्नपात र १०८ बाख्रा जलेर मरेको वडा अध्यक्ष अमर रेस्मीले बताए।

1 MIN READ
22 houses destroyed in fire in Airavati, Pyuthan
Link copied successfully