Kantipur

५ श्रावण २०८३, मंगलबार
चित्रांग थापा

चित्रांग थापा

थापा कान्तिपुरका सुदूरपश्चिम संवाददाता हुन् ।

चित्रांग थापाका लेखहरु :

नेपाल–भारत सीमा संयुक्त अनुगमन: सुदूरपश्चिममा ५२ सहायक स्तम्भ मर्मत, ११ पुनर्निर्माण

कोरोना महामारीपछि रोकिएको नेपाल–भारत सीमा निरीक्षण सात वर्षपछि पुनः सुरु भई खसेका, बगेका र हराएका सीमास्तम्भ मर्मत तथा पुनर्निर्माण गरिएको छ ।

3 MINS READ
Joint monitoring of Nepal-India border: 52 supporting pillars repaired, 11 reconstructed in the Far West

दोधारा चाँदनी सुक्खा बन्दरगाह: दुई वर्षभित्रै निर्माण सक्ने लक्ष्य, छैन निर्यातको पूर्वतयारी

सुक्खा बन्दरगाह निर्माणसँगै सुदूरपश्चिमको व्यापार व्यवसाय बृद्धि हुने र यस क्षेत्रको आर्थिक संबृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ । यसका लागि भारतबाट आयात गर्न मात्र नभई निर्यातका लागि पनि तयारी गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

7 MINS READ
Dodhara Chandni Dry Port: Target to be completed within two years, no preparations for exports

सुदूरपश्चिमका २ जिल्लाका १० जनाले ल्याए ४ जीपीए

यस वर्षको एसईई परीक्षामा सबैभन्दा बढी कैलालीबाट १४ हजार १ सय ४६ परीक्षार्थी सहभागी थिए भने सबैभन्दा कम डडेलधुराबाट १ हजार ९ सय ३४ जनाले एसईई दिएका थिए ।

2 MINS READ
10 students from 2 districts of the Far West scored 4 GPA

कञ्चनपुर कारागार : भौतिक संरचना विस्तार भएन, कैदीबन्दी थपिएको थपियै

कारागारको क्षमताभन्दा कैदीबन्दीको चाप बढ्दै गएपछि उनीहरूबीच आपसी विवाद चर्केर विभिन्न समयमा समूहगत रूपमा झैझगडा र कुटपिटका घटना बढ्न थालेका छन् ।

4 MINS READ
Kanchanpur Prison: Physical infrastructure not expanded, inmate population continues to increase

अत्तरिया : सुदूरकोे केन्द्र

राजा महेन्द्रका पालामा पूर्व–पश्चिम राजमार्गको रेखांकन सुरु हुँदाका बखत अत्तरिया चोकबाहेक चारैतिर वनजंगल थियो

4 MINS READ
Attariya: The center of the remote

पुनर्वास: बसाइँ सरेर गुल्जार बनेका बस्तीहरु

पुनर्वास क्षेत्रमा हाल नेपालका सबैजसो जिल्लाबाट आएका बासिन्दाको बसोबास छ । स्थानीयका अनुसार सुरुमा सुदूरपश्चिमको बझाङ, डोटी र धादिङको झर्लाङका बासिन्दालाई यहाँ जमिन दिएर राखिएको थियो ।

8 MINS READ
Resettlement: Settlements that have become vibrant after migration

सुदूरपश्चिममा सबैभन्दा बढी मतदान कञ्चनपुरमा, कम डोटीमा

अघिल्लो निर्वाचनमा प्रदेशमा ६० प्रतिशत मतदान भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

2 MINS READ
Highest voter turnout in Far West in Kanchanpur, lowest in Doti

खल्ला मुसेट्टीमा लाजपुर्जा पर्खँदै दोस्रो पुस्ता

बर्खायाममा महाकाली नदी र चुरेबाट उत्पत्ति हुने खहरे खोलाले बस्ती कटान गरेपछि स्थानीयवासी वर्सेनि घरटहरा सार्दै सुरक्षित स्थानतर्फ सर्ने क्रम पनि चलिरहेकै छ ।

7 MINS READ
The second generation waiting for documents at Khalla Musetti

झोलुंगे पुल बनेपछि फेरिएको दोधारा चाँदनी

६० को दशकको अन्त्यसम्म पनि दोधारा चाँदनी छुट्टै भूगोलजस्तो थियो । यहाँ हिसाबकिताब पनि भारतीय मुद्रामै हुने गर्थ्यो । २०५८ मा महाकाली नदीमा झोलुंगे पुल निर्माण भए पछि मात्रै यहाँका बासिन्दाको बाँकी नेपालसँग सम्बन्ध जोडिएको हो ।

7 MINS READ

निर्वाचनको मुखमा काम खोज्न भारत पस्नेको लर्को

दिनहुँ कैलालीको गौरीफन्टा नाकाबाट करिब चार सय र कञ्चनपुरको गड्डाचौकीबाट डेढ सय नेपाली भारततर्फ

3 MINS READ
Ahead of the election, a rush of people entering India to find work
Link copied successfully