नेपाल–चीन सीमामा टिंकर नाका खुलेपछि दार्चुलाका ६२ जना मौसमी व्यापारका लागि ताक्लाकोट पुगेका छन् ।
सबैजसो स्थानीय तहहरुले विगतका कार्यक्रमलाई निरन्तरता दिँदै विकास र सेवा प्रवाहलाई केन्द्रीत गरी बजेट प्रस्तुत गरेको उल्लेख गरेका छन् ।
जिल्ला अदालत दार्चुलाका न्यायाधीश भुवन गिरीको एकल इजलासले शुक्रबार आठै जनालाई कारागार चलान गर्न आदेश दिएको हो ।
टिंकर सडकलाई सरकारले ‘विशेष प्राथमिकता’ दिएको दाबी गर्दै आए पनि न्यून बजेट छुट्याउने गरिएकाले निर्माण कार्य सुस्त भइरहेको छ।
दार्चुलाको मार्मा गाउँपालिका–४ मा आफ्नै घरमा श्रीमानको हत्या भएको आशंकामा श्रीमतीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
पार्टीको प्रथम जिल्ला अधिवेशनले राजेशसिंह सामन्तलाई पुन: सभापतिमा चयन गरेको हो ।
प्रधानाध्यापक बलदेव सिंह धामी सोमबार बिहान विद्यालयमै मृत भेटिएका थिए ।
आइतबार ११:५५ बजे मार्मा गाउँपालिका–४ तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो
नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी–टिंकर सडकअन्तर्गत शून्य विन्दु तुसारपानीदेखि दुम्लिङसम्मको १२ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि यातायात सञ्चालन भएको हो ।
स्थानीयको आम्दानीको प्रमुख स्रोत यार्सागुम्बा संकलनका लागि अभिभावकसँगै विद्यार्थी लेकतिर हिँड्न थालेपछि गाउँपालिकाले विद्यालय बिदा दिने निर्णय गरेको हो ।