Kantipur

१ असार २०८३, सोमबार
तर्कराज भट्ट

तर्कराज भट्ट

तर्कराज भट्टका लेखहरु :

१३ किलोमिटर परको मुहानको पानीले पनि टरेन धौलाकोटको खानेपानी अभाव

१३ किलोमिटर टाढाबाट ल्याइएको पानीले पनि धौलाकोटका २९ परिवारको खानेपानी र सिँचाइको समस्या समाधान हुन सकेको छैन।

6 MINS READ
Even water from a spring 13 kilometers away cannot alleviate Dhaulakot's drinking water shortage

डम्पिङ साइट विवादले पेचिलो बन्यो डडेल्धुरा सदरमुकामको फोहोर व्यवस्थापन, वडा कार्यालयमै तालाबन्दी

डम्पिङ साइट निर्माणको विरोधमा अमरगढी–६ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गर्दा प्रशासनिक सेवा प्रभावित भएको छ ।

4 MINS READ
Dumping site controversy complicates waste management in Dadeldhura district headquarters, ward office locked down

डडेल्धुरामा चौलो नाच प्रदर्शन

सुदूरपश्चिमको वीरता, साहस र सांस्कृतिक गौरव झल्काउने चौलो नृत्यको प्रदर्शनले विद्यालय परिसर नै सांस्कृतिक रंगमञ्चमा परिणत भएको थियो ।

3 MINS READ
Chaulo dance performance in Dadeldhura

रैथाने फलफूलको व्यापारले सधैं व्यस्त स्याउले बजार

डडेल्धुराको स्याउले चोकमा स्थानीय महिलाले सिजनअनुसारका फलफूल बेचेर घरखर्च चलाइरहेका छन्।

5 MINS READ
The market is always busy with the trade of local fruits.

डडेल्धुरामा १० महिनामा ६१ सवारी दुर्घटना, १२ जनाको मृत्यु

दुर्घटनाका प्रमुख कारणमध्ये चालकको लापरबाही, सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति तथा जिल्लाका अधिकांश सडक साँघुरा र जोखिमयुक्त हुनु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख आकाश रावलले बताए ।

2 MINS READ
61 vehicle accidents in Dadeldhura in 10 months, 12 people killed

लुम्बिनीदेखि पदयात्रामा निस्किएका मदन डडेल्धुरा आइपुगे

दाङका युवा मदन केसीले गत चैत ५ गते बुद्धभूमि लुम्बिनीबाट ‘महान् नेपाल पाँचवर्षे राष्ट्रिय पदयात्रा’ सुरु गरेका हुन् । यात्रा सुरु गरेको दुई महिनापछि उनी डडेल्धुरा आइपुगेका छन् ।

3 MINS READ
Madan, who set out on a trek from Lumbini, arrives in Dadeldhura

शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी जवानसहित २ जना महाकालीमा मृत फेला

सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र तीर्थबहादुर थापा मगरको शव भारतको टनकपुरस्थित ब्रह्मपुर क्षेत्रमा रहेको पुलनजिक पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो ।

3 MINS READ
Two people, including an armed policeman, missing since Friday, found dead in Mahakali

सुदूरपश्चिम प्रदेशस्तरीय रनिङ शिल्डमा कैलाली च्याम्पियन

विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै कैलालीले ३२ स्वर्ण, १७ रजत र ९ कास्यसहित कुल ५८ पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

3 MINS READ
Kailali champions in Sudurpaschim provincial level running shield

खेल क्षेत्रको विकासका लागि वडास्तरबाटै बजेट आवश्यक : राज्यमन्त्री खड्का

राज्यमन्त्री खड्काले खेलकुद क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकार मात्र नभई स्थानीय सरकार र वडा कार्यालयहरू पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने बताइन् ।

3 MINS READ
Budget required from ward level for development of sports sector: Minister of State Khadka

डडेल्धुरामा प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड

तीन दिनसम्म विविध प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका करिब एक हजार खेलाडी तथा प्रशिक्षक सहभागी छन्।

2 MINS READ
Provincial-level President's Running Shield in Dadeldhura
Link copied successfully