नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको भन्दै ऐश्वर्या कुँवरलाई शाखा सदस्य पदबाट निलम्बन गरेको हो ।
आइतबार अपह्रान्न ५ बजेर ५३ मिनेटमा पत्रकार ऐश्वर्या कुँवरकै अकाउन्टबाट पोस्ट भएको ९ मिनेट ११ सेकेण्डको भिडियोमा भीमदत्त-१८ का वडाअध्यक्ष रविन्द्र देवकोटासित भनाभनपछि हातपातकै स्थितीमा पुगेको देखिन्छ ।
असारको सुरुवातसँगै सिँचाइ सुविधा भएका क्षेत्रमा किसान बिहानदेखि साँझसम्म खेतमा धान रोप्न खटिएका छन्।
शुक्लाफाँटा निकुञ्जभित्र रहेको शिकारी तालमा २० हजार चरा गणना हुँदा दुर्लभ र विशेष प्रजाति समेत देखिएका छन्।
शुक्लाफाँटाबाट आहाराको खोजीमा उडेको डंगर गिद्ध ५२० किलोमिटर हवाई दूरी पार गर्दै भारतको हिमाचल प्रदेशको महाराणा प्रताप सागर क्षेत्रमा पुगेको छ।
भीमदत्त–९ का खल्ला, टुँडीखेल र मुसेट्टीका चार सयभन्दा बढी परिवार बर्खामा बाटो, विद्युत्, औषधि र शिक्षाबाट पूर्णरूपमा बञ्चित हुने चिन्तामा छन्।
२०८२ चैतमा गठन भएको संयुक्त सर्भे टोलीले ३ महिनामा ५२ सीमा स्तम्भ मर्मत, ४०२ निरीक्षण र ११ वटा निर्माण गरेको हो ।
विदेशको रोजगारी छाडेर आफ्नै गाउँमै तरकारी खेती गरेर स्थानीय युवाहरु राम्रो आम्दानी गरिरहेका छन् ।