Kantipur

१५ असार २०८३, सोमबार
न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपाल

न्युज एजेन्सी नेपालका लेखहरु :

मुलुकलाई ग्रे लिस्टबाट निकाल्न सरकारले दक्षताका साथ काम गरिरहेको छ : अर्थमन्त्री

मन्त्री वाग्लेले भने- 'मुलुक ग्रे लिस्टमा फेरि परेको होइन । २०८१ मा पारिएका थियो, हामी निकाल्ने क्रममा छौं । त्यो अवधि अझै बाँकी छ ।’

2 MINS READ
Government is working efficiently to remove the country from the grey list: Finance Minister

मुलुकको राष्ट्रिय हितको विषयमा सरकारको रवैया शंकास्पद छ : माधवकुमार नेपाल

आइतबार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा उनले उक्त कुरा बताएका हुन् ।

2 MINS READ
Government's attitude towards the country's national interest is questionable: Madhav Kumar Nepal

आर्थिक विधेयक २०८३ : पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण

नेकपाकी सांसद पार्वती विकले बजेटको ठूलो हिस्सा चालु खर्च र ऋणको साँवा/ब्याज भुक्तानीमा केन्द्रित भएको भन्दै विकास निर्माणका लागि विनियोजित बजेट अपर्याप्त रहेको बताइन् ।

2 MINS READ
Finance Bill 2083: MPs' attention drawn to capital expenditure and tax rates

एन्फामाथिको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछ : आरेन राई

उनले नेपाली राष्ट्रिय टोली तथा क्लबका खेलाडीहरूको भविष्य जोगाउन पनि सरकारले फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको निलम्बन यथाशीघ्र फुकुवा गराउन कूटनीतिक, कानुनी र प्रशासनिक पहल तत्काल अगाडि बढाउनुपर्ने बताए।

2 MINS READ
Government should take immediate initiative to lift ANFA suspension: Aren Rai

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रति बेइमानी हो, डटेर सामना गर्छौं : युवराज दुलाल

उनले निर्वाचनमा जाँदा जनताको बीचमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने भनेर भनेको रास्वपाले महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गर्नु जनताप्रतिको धोका र बेइमानी भएकाे बताए।

2 MINS READ
RSP's decision to dissolve provincial assembly is dishonest towards the people, we will face it firmly: Yubaraj Dulal

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती, विष्णु पौडेल बेकसुर : सांसद कँडेल

एमाले सांसद पुष्पराज कँडेलले भने- 'मन्त्रीहरूले सचिवालयमा ९ जनासम्म सल्लाहकार र निजी सचिव राख्न पाउने गरी तयारी भइरहेको सुनिएको छ, यदि यो सत्य हो भने यो नीतिगत भ्रष्टाचारको पराकाष्ठा हो ।'

2 MINS READ
Prime Minister's statement is treasonous, Bishnu Poudel is innocent: MP Kandel

कांग्रेसले भन्यो : रास्वपाले बालबालिकालाई सदस्यता दियो, के सत्तारुढ दललाई कानुन नलाग्ने हो?

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बालबालिकालाई पार्टीको झोला नबोकाउने भन्दै स्ववियु लगायतका संघ–संस्था खारेज गर्ने सत्तारुढ दल रास्वपाले संविधानविपरीत बालबालिकालाई पार्टीमा प्रयोग गरेकाले त्यस विषयमा कारबाही गर्नुपर्ने कि नपर्ने भनी सरकारलाई प्रश्नसमेत गरिन्।

2 MINS READ
Congress said: The Rashtriya Swayamsevak Sangh (RSS) gave membership to children, does the law not apply to the ruling party?

राष्ट्रिय स्वतन्त्र पार्टी पतन हुन्छ : अध्यक्ष लिङ्देन

अध्यक्ष लिङ्देनले राप्रपालाई अबको बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्नका लागि आफूलाई बदल्नुपर्ने पनि बताए ।

2 MINS READ
National Independent Party will collapse: Chairman Lingden

सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने गतिविधि गरिरहेको छ : महन्थ ठाकुर

सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको भनाइ छ ।

2 MINS READ
The government is carrying out activities that affect the country's independence: Mahant Thakur

पार्टीमा फर्किन पूर्वमहामन्त्री धवल शमशेरलाई राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

पार्टीको केन्द्रीय समितिको बैठकका निर्णय सुनाउने क्रममा संचारकर्मीहरुसँग कुरागर्दै उनले पार्टी छाडेर गल्ती नगर्न आग्रह गरेका हुन् ।

2 MINS READ
RPP Chairman Lingden urges former General Secretary Dhaval Shumsher to return to the party
Link copied successfully