Kantipur

४ श्रावण २०८३, सोमबार
गौरव पोखरेल

गौरव पोखरेल

पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

गौरव पोखरेलका लेखहरु :

जेन–जी आन्दोलनमा खटिएका सुरक्षाकर्मीमाथि कारबाही सिफारिस प्रतिवेदन अलपत्र

समितिको प्रतिवेदन गृहमन्त्री गुरुङले बुझ्न मानेनन्, प्रधानमन्त्री शाहले समय नै दिएनन्

7 MINS READ
Report recommending action against security personnel deployed in Gen-G movement stalled

लागुऔषध कारोबारी पक्राउ गर्न कुलेश्वरमा प्रहरीले चलायो गोली

आइतबार मध्यान्‌ह विशेष सूचनाका आधारमा खटिएको टोलीले काठमाडौंको कुलेश्वरमा गोली प्रहार गरी एक भारतीय नागरिकसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

1 MIN READ
Police open fire in Kuleshwor to arrest drug dealer

सडकमा रोकिएका छैनन् असन्तुष्टिका स्वर

सुशासन, पारदर्शिता र नागरिकको आवाज सुन्ने वाचासहित बनेको करिब दुईतिहाइ बहुमतको रास्वपा सरकारले जनअपेक्षा जगाए पनि सडकमा न्याय खोज्ने नागरिकको भीड घटेको छैन। वालेन्द्र शाह प्रधानमन्त्री बनेयता असार मसान्तसम्म काठमाडौंमा मात्रै ८ सयभन्दा बढी प्रदर्शन र धर्ना भएका छन्।

12 MINS READ
The voices of discontent have not stopped on the streets.

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतीक थापा र बेचन झा थुनामुक्त 

प्रतीक थापा अदालतबाट सफाइ पाएर छुटेका हुन् भने बेचन झा तोकिएको कैद अवधि पूरा भइसकेकाले थुनामुक्त भएका हुन्

2 MINS READ
Fake Bhutanese refugee case: Prateek Thapa and Bechan Jha released from detention

पाँच दिनदेखि अस्पतालमा छन् माजिद, प्रहरीसँग खोजिरहेका छन् पक्राउ गर्नुको आधार

प्रहरी वृत्त, कीर्तिपुरका डीएसपी शिवकुमार बुढाथोकीले यसअघि प्रहरीको काममा अवरोध गरेपछि पक्राउ गरिएको बताएका थिए ।

4 MINS READ
Majid has been in the hospital for five days, police are trying to find a basis for his arrest.

मिडियाका गेटमा गाडी पार्किङ : त्रसित बनाउने उद्देश्यबाट प्रेरित शंकास्पद र रहस्यमय घटना भन्दै रास्वपाद्वारा भर्त्सना

कान्तिपुरको गेट अगाडि राखिएको गाडीका प्रयोगकर्ता रवि जैसवाल, उनी रास्वपाले केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा मनोनीत गरेका सदस्य हुन्।

10 MINS READ
Parking of vehicles at the media gate: A suspicious and mysterious incident inspired by the intention to create panic, condemned by the Rashtriya Swayamsevak Sangh (RSS).

सञ्चारगृहको गेटबाट उठाइएका गाडीलाई चिट काटेर छाडियो

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेका अनुसार गाडीधनीलाई अवस्थाअनुसार ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गरिएको छ ।

3 MINS READ
Vehicles seized from the media house gate were released after being ticketed.

तीन सञ्चारगृहका गेटमा शंकास्पद गाडी, कान्तिपुर अगाडि राखिएको गाडीका प्रयोगकर्ता रास्वपा कार्यकर्ता रवि जैसवाल

कान्तिपुरमा गाडी राख्ने व्यक्ति रवि जैसवाल रौतहटका व्यवसायी, उनी रास्वपा पार्टीको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागमा मनोनीत हुन् ।

6 MINS READ
Suspicious vehicle parked at the gates of three media houses, user of the vehicle parked in front of Kantipur is RSP worker Ravi Jaiswal

नगर प्रहरी कसरी बन्यो आक्रामक ?

कानुनले नगर प्रहरीलाई बल प्रयोग गर्ने अधिकार दिएको छैन, नगरभित्र हुने कामको सहजीकरण मात्र गर्ने हो, तर गणेश नेपालीको आत्मदाहलगायत धेरै घटनाक्रमले नगर प्रहरीले क्षेत्राधिकारबाहिर गएर नेपाल प्रहरीकै जस्तो शक्ति अभ्यास गरिरहेको देखिन्छ

10 MINS READ
How did the city police become aggressive?

प्रश्न गर्दा पक्राउ

होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमवासीको सम्मानजनक व्यवस्थापनको माग गर्दा जेन–जीका अगुवा पक्राउ, मोरङमा विरोध गर्ने २६ जनालाई नियन्त्रणमा लिएर ‘यस्ता गतिविधिमा संलग्न नहुने’ कागज गराइयो। पछिल्ला यस्ता पक्राउ र नियन्त्रणका घटनाले सरकारले असहमतिमाथि बन्देज लगाउन खोजेको देखिन्छ।

8 MINS READ
Link copied successfully