Kantipur

५ श्रावण २०८३, मंगलबार
सुदीप शिवाकोटी

सुदीप शिवाकोटी

शिवाकोटी कान्तिपुरका अमेरिका संवाददाता हुन् ।

सुदीप शिवाकोटीका लेखहरु :

अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या घट्दो, जुनमा मात्र ९ जना

होमल्याण्ड सेक्युरिटीको तथ्यांकअनुसार २०२६ को ६ महिनामा ३ सय ४३ जना नेपाली निष्कासित भएका छन् । जसमा, जनवरीमा १ सय १, फेब्रुअरीमा १ सय ३०, मार्चमा ४३, अप्रिलमा ४५, मेमा १५ र जुनमा ९ जना रहेका छन् ।

2 MINS READ

१२ वर्षपछि अमेरिकामा जनसम्पर्कको नेतृत्व परिवर्तन हुँदै 

सन् २०१४ पछि अमेरिकामा जनसम्पर्कको अधिवेशन हुन सकेको थिएन । पार्टीभित्रै विवादका कारण १२ वर्षदेखि रोकिएको अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।

3 MINS READ
After 12 years, public relations leadership is changing in America

अमेरिकाले मनायो २५०औं स्वतन्त्रता वर्ष 

स्वतन्त्रता दिवसको शुभकामना दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘अमेरिका अहिले पनि विश्वकै शक्तिशाली राष्ट्र हो ।’

4 MINS READ
America celebrates 250th anniversary of independence

अमेरिकी अदालतद्वारा मृत्यु भइसकेका व्यक्तिलाई निष्कासनको आदेश

न्यायाधीश एमी लीले ३० नोभेम्बर २०२४ मा नर्थ क्यारोलिना राज्यको शार्लोट सहरमा भएको सामूहिक गोलीकाण्डमा १७ वर्षको उमेरमा ज्यान गुमाएका लेभी मेन्डेज माल्डोनाडोलाई अमेरिकाबाट निष्कासनको फैसला सुनाएकी हुन् ।

2 MINS READ
US court orders deportation of deceased person

विश्वकप २०२६ : रंगियो रंगशाला, फैलियो ‘सकर’ को चर्चा   

अमेरिकाबाहिर 'सकर' शब्द नौलो लागेजस्तै अमेरिकामा 'फुटबल' सुन्दा अमेरिकनले नौलो मान्छन् ।

5 MINS READ
World Cup 2026: Stadiums are painted, talk of 'soccer' spreads

अमेरिकाको कोलोराडोमा नेपाली साहित्य सम्मेलन

अन्तर्राष्ट्रिय नेपाली समाज (अनेसास)ले कोलोराडोमा नवौं संस्करणको नेपाली साहित्य सम्मेलन आयोजना गरेको हो ।

2 MINS READ
Nepali Literature Conference in Colorado, USA

गैरआवासीय नेपालीको परिभाषामा त्रुटि, कर व्यवस्था अव्यावहारिक : एएनओ

एएनओले मस्यौदामा संशोधनका लागि परराष्ट्र मन्त्रालयमा सुझाव पेस गरेको छ ।

3 MINS READ
Error in definition of non-resident Nepalis, tax system impractical: ANO

फिफा विश्वकप : १५ रंगशालाको नामै परिवर्तन

अमेरिकी क्षेत्रमा संयुक्त आयोजना हुने फिफा विश्वकप २०२६ नजिकिएसँगै आयोजक देशहरूमा फुटबलको माहोल तात्न थालेको छ ।

6 MINS READ
FIFA World Cup: 15 stadiums to be renamed

अमेरिकामा गोलीकाण्ड : २०२४ मा ४४ हजारले ज्यान गुमाए 

पछिल्लो पटक तीन साताअघि लुइजियाना राज्यको श्रीभपोर्ट सहरमा एक बुबाले आफ्ना सात जना छोराछोरीको गोली प्रहार गरेर हत्या गरेका थिए ।

3 MINS READ
Shootings in America: 44,000 people lost their lives in 2024

७ नेपाली अमेरिकाको ‘अति खराब’ अपराधीको सूचीमा  

होमल्यान्ड सेक्युरिटीले ७ नेपाली यौनशोषण, विद्युतीय ठगी, लागूऔषध ओसारपसार, हिसांत्मक आक्रमण जस्ता गम्भीर आपराधिक गतिविधिमा संलग्न भएको दाबी गरेको छ । 

3 MINS READ
7 Nepalis on America's 'worst criminals' list
Link copied successfully