यसअघि मार्सल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो ।
गत मार्चमा आप्रवासन सेवा सम्बन्धी काम गरिरहेका संघसंस्था र मजदूर युनियनहरुले दायर गरेको याचिकाका आधारमा यो फैसला भएको हो ।
अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाएको छ
चीन र उत्तर कोरियाले शुक्रबार सार्वजनिक गरेको जानकारीअनुसार सीले सोमबारदेखि मंगलबारसम्म उत्तर कोरियाको भ्रमण गर्नेछन्। उनको पछिल्लो भ्रमण जुन २०१९ मा भएको थियो ।
आक्रमणपछि कुवेतको विमानस्थलमा रहेका भवनमा ठूलो क्षति पुगेको र धेरै व्यक्ति घाइते भएको पुष्टि गरिएको छ ।
भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकारहरूसँग कुरा गर्दै भारतको नीति म्यान्माको ‘आन्तरिक राजनीतिक व्यवस्थामाथि टिप्पणी गर्ने उद्देश्यले निर्देशित नभएको’ बताए ।
नयाँ व्यवस्थाअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूले प्रयोगकर्ताको उमेर अनिवार्य रूपमा प्रमाणीकरण गर्नुपर्नेछ
यसअघि अमेरिका र इरानका प्रतिनिधिहरूबीच प्रारम्भिक सहमति भएको खबर सार्वजनिक भएको थियो ।
रुसले युक्रेनमाथि गरेको आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा २ जना घाइते भएका छन् ।
तर इरानले भने अहिलेसम्म उक्त सम्झौताको औपचारिक पुष्टि गरेको छैन । अमेरिकी पक्षबाट उपराष्ट्रपति जेडी भान्सले सम्झौता भएको जानकारी दिएका छन् ।