Kantipur

११ श्रावण २०८३, सोमबार
अन्वेषण अधिकारी

अन्वेषण अधिकारी

अन्वेषण अधिकारीका लेखहरु :

अमेरिकी स्वतन्त्रता संग्रामका २ सय ५० वर्ष : हिजोको उपनिवेशविरोधी शक्ति, आजको हस्तक्षेपकारी महाशक्ति 

अमेरिकाको महाशक्ति छवि विवादरहित भने छैन । विश्वका अन्य देशको राजनीतिक मामिलामा हस्तक्षेप गर्ने, अस्थिरता निम्त्याउने र युद्ध सिर्जना गर्ने कार्यमा अमेरिकी राजनीतिज्ञहरु उद्दत हुने गरेका छन् ।

10 MINS READ
250 Years of the American Revolutionary War: Yesterday's Anti-Colonial Force, Today's Interventionist Superpower

अमेरिका–इरान द्वन्द्वको मध्यस्थताले फेरिएको पाकिस्तानको छवि

सन् २०२६ को सुरुमा अन्तर्राष्ट्रिय मुद्रा कोषले आर्थिक रूपमा कमजोर श्रेणीमा राखेको पाकिस्तान अचानक विश्वकै भू-राजनीतिक संकट सुल्झाउने मुलुक बन्न पुगेको छ, जसले १५ वर्षदेखि गुमेको अमेरिकी विश्वास पुनः स्थापित गरिदिएको छ ।

7 MINS READ
Mediation in the US-Iran conflict has changed Pakistan's image

इरान युद्धमा कहाँ चुके नेतान्याहू ?

इरानसँगको सहमतिपछि ट्रम्पले नेतान्याहूको लगातार विरोध गर्न थालेका छन् । अमेरिकाको साथबिना इजरायलको अस्तित्व नै नरहने चेतावनी दिँदै ट्रम्पले नेतान्याहूलाई जिम्मेवार बन्न आग्रहसमेत गरेका छन् ।

12 MINS READ
Where did Netanyahu go wrong in the Iran war?

अमेरिका-इरान शान्ति सम्झौता : शुक्रबार हस्ताक्षर हुने, कच्चा तेलको मूल्य घट्यो

ट्रम्पले यसअघिको अभिव्यक्ति सच्याउँदै समुद्रमा बिछ्याइएको बारुदी सुरुङ हटाउनुपर्ने भएकाले शुक्रबार औपचारिक सम्झौतापछि हर्मुज खुल्ने दाबी गरेका छन् ।

8 MINS READ
US-Iran peace deal: Signing to take place on Friday, crude oil prices fall

इरान र अमेरिकाबीचको शान्ति सम्झौतामा के छ ?

यस सम्झौतालगत्तै सबै मोर्चामा युद्ध अन्त्य हुने र ६० दिनको अवधिभित्र महत्वपूर्ण विषय समेटेर अन्तिम सम्झौता हुने दुबै पक्षले जनाएका छन् ।

8 MINS READ
What is in the peace agreement between Iran and the US?

'युद्ध रोक्न अमेरिका–इरान सहमत, २४ घण्टाभित्र सम्झौतामा हस्ताक्षर गर्ने तयारी'

सम्झौतामा इलेक्ट्रोनिक हस्ताक्षर गर्न तयारी भइरहेको पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले बताएका छन् ।

2 MINS READ
'US-Iran agree to stop war, preparing to sign agreement within 24 hours'

अन्तर्राष्ट्रिय कूटनीतिको केन्द्र बन्यो बेइजिङ

सरकारका प्रतिनिधि मात्रै नभएर व्यावसायिक घरानाका व्यक्तिहरूको बढ्दो उपस्थितिले बेइजिङसँग लगानी र व्यापार सहकार्यमा बढ्दो बाँकी विश्वको इच्छाशक्ति दर्शाएको छ

9 MINS READ
Beijing has become the center of international diplomacy.

चीनबाट फर्किए ट्रम्प, पुटिन जाँदै

अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणका क्रममा दुई मुलुकबीचको सम्बन्ध सुधारका विषयमा सकारात्मक छलफल भएको र धेरै समस्याहरु समाधान भएको बताए पनि कुनै पनि सम्झौताको औपचारिक घोषणा भने भएन।

5 MINS READ
Trump returns from China, heading to Putin

चीन-अमेरिका सम्बन्ध सुधार्न सी-ट्रम्प सहमत

दुई राष्ट्रपतिबीचको भेटमा कम्तिमा तीन वर्षका लागि रचनात्मक रणनीतिक स्थिरताको फ्रेमवर्कमा अघि बढ्ने सहमति, औपचारिक रुपमा कुनै पनि सम्झौताबारे घोषणा भएन ।

5 MINS READ
Xi, Trump agree to improve China-US relations

पर्यावरणका कथावाचक एटन्बरोको १००औं वसन्त

पृथ्वीले भोगेका उथलपुथलकारी समयलाई वर्णन गर्न डेभिड एटन्बरोले पूरै जीवन खर्चिए, त्यसका लागि उनको टिमले महासागर, जंगल, टापु, पहाड र मरुभूमिहरूमा अनवरत यात्रा गर्‍यो ।

9 MINS READ
Attenborough, the environmental storyteller, celebrates his 100th birthday
Link copied successfully