Kantipur

१४ असार २०८३, आइतबार
रूपा गहतराज

रूपा गहतराज

रूपा गहतराजका लेखहरु :

भारतीय पर्यटक बोकेर ६ नाकाबाट मात्रै भित्रिन्छन् दिनको २५ सय सवारी

नेपालको पर्यटन क्षेत्रमा ‘अफ सिजन’मै पनि भारतीयका कारण गन्तव्य गुलजार बनेपछि व्यवसायी उत्साही

18 MINS READ
2,500 vehicles carrying Indian tourists enter through just 6 border points per day

फेरियो गल्ला व्यापार, मन्डी जति बने आधुनिक बजार

गल्ला भण्डार हराउनुको एउटा कारण मधेशमा पछिल्लो समय खाद्यान्न उत्पादनमा आएको गिरावट हो, देशको अन्नभण्डार भनिने मधेशका खेत प्लटिङले चिराचिरा छन्, जसकारण उत्पादकत्व दिनानुदिन घट्दो छ।

11 MINS READ
The cattle trade has changed, the market has become a modern market.

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित

जिल्ला नेतृत्व चयनका लागि भएको निर्वाचनमा श्रेष्ठसहित हरपालसिंह केसी, विनोद अग्रहरि र आनन्दबाबु काफ्ले प्रतिस्पर्धामा उत्रिएका थिए।

1 MIN READ
Vivek Kumar Shrestha elected as President of RSVP Banke

धानको ब्याड राख्ने बेला किसानलाई मलकै चिन्ता

असारमा रोपाइँका लागि जेठ पहिलो वा दोस्रो साताभित्र बिउ राखिसक्नुपर्छ । तर, जतिबेला खेतबारीमा मल चाहिन्छ त्यतिबेला सरकारी गोदाम र स्थानीय बजार रित्ता हुने गरेको किसानको गुनासो छ ।

12 MINS READ
Farmers worry about fertilizer when planting rice

निर्मला कुर्मीको न्यायका लागि ५ वर्षदेखि लडिरहेकी रुवी खान किन अनसनमा छिन्?

राज्यले यसअघि पाँच पटक गरेको सहमति कार्यान्वयनको माग राख्दै धर्नामा बसेका बेला रुवि खानलाई प्रहरीले पक्राउ गर्‍यो, तीन दिनमा रिहा भइन्, तर अनशन जारी छ ।

8 MINS READ
Why is Ruby Khan, who has been fighting for justice for Nirmala Kurmi for 5 years, on a hunger strike?

कोहलपुर गोल्डकप : लालीगुराँस र नेपाल पुलिस विजयी

गोल्डकपको चौथो दिन भएको तेस्रो खेलमा सातादोबाटो युथ क्लब काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै लालीगुराँस विजयी भएको हो ।

3 MINS READ
Kohalpur Gold Cup: Laligurans and Nepal Police win

सुरु हुँदै कैलाश–मानसरोवर तीर्थयात्रा, ५ हजारले गरे बुकिङ

कैलाश –मानसरोवर तीर्थयात्राका लागि नेपालको रसुवाको केरुङ र हुम्लाको हिल्सा नाका हुँदै तीर्थयात्रीहरु सडक मार्ग भएर जाने गरेका छन्।

11 MINS READ
Kailash-Mansarovar pilgrimage begins, 5,000 people have made bookings

चौथो कोहलपुर गोल्डकपमा आयोजकको विजयी सुरुआत

कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा आयोजकले पञ्चकोशी युवा क्लब सुदूरपश्चिमलाई २–१ गोलले हराएको थियो ।

2 MINS READ
The host gets off to a winning start in the fourth Kohalpur Gold Cup.

सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल : सीमावर्ती व्यवसायी उत्साहित, खुकुलो बनाउन स्थानीयको माग

विभिन्न जिल्लाबाट किनमेलका लागि सुनौली पुग्ने उपभोक्ताको भीडले गुलजार रहने सुनौली बजार सुनसान, मोरङको विराटनगरलगायत क्षेत्रबाट दैनिक उपभोगका सामान किनमेलका लागि भारत जानेको भीड घट्यो

12 MINS READ
Customs duty on goods worth more than Rs 100: Border traders excited, locals demand relaxation

सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल: सीमावर्ती नेपाली व्यवसायी उत्साहित, खुकुलो बनाउन स्थानीयको माग

सरकारले एक सय रुपैयाँभन्दा बढीको सामानमा अनिवार्य भन्सार लागू गरेपछि किनमेल गर्न भारतीय बजार जाने नेपालीको संख्या घट्दा सीमावर्ती नेपाली व्यापारी उत्साहित भएका छन् । स्थानीयले भने सास्ती र महँगीको मारमा परेको गुनासो गरिरहेका छन् ।

13 MINS READ
Customs duty on goods worth more than Rs 100: Nepali border businessmen excited, locals demand relaxation
Link copied successfully